×

NMB BANK
NIC ASIA

यी हुन् कम रक्तचाप हुनुका कारण र समाधान

कात्तिक २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्वस्थ शरीरको रक्तचाप १२०/८०  हुन्छ । तर, योभन्दा कम भएमा शरीरमा ब्लड प्रेसर लो (रक्तचाप कम) भएको मानिन्छ । रक्तचाप कम हुनुका विभिन्न कारण हुन्छन् । 

Muktinath Bank

कारण


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
  •  शरीरमा रगतको मात्रा कम हुनु, खानामा भिटामिन बी, फोलिक एसिडको कमी हुनु ।
  • मुटुमा आउने विभिन्न समस्या, हर्मोनमा आउने असन्तुलन आदि पनि रक्तचाप कम हुनुका मुख्य लक्षण हुन् । 

लक्षण


Advertisment
Nabil box
Kumari
  •  ब्लड प्रेसर लो हुँदा शरीर कमजोर भएको महसुस हुने, हेर्दै बिरामीजस्तो देखिने, जुरुक्क उठ्दा रिंगटा लाग्ने, बान्ता आउने आदि लक्षण देखा पर्छन् । 
  •  रक्तचाप धेरै नै कम भएमा हिँड्दा–हिँड्दै ढल्ने र बेहोस हुनेजस्ता गम्भीर समस्या देखा पर्छन् । तसर्थ, रक्तचाप कम भएमा समयमै यसको समाधानतिर लाग्न जरुरी छ ।

समाधान

Vianet communication
Laxmi Bank
  • सामान्यभन्दा बढी नुनिलो खानेकुरा खानुहोस् । नुनमा पाइने सोडियम तत्वले रक्तचाप बढाउँछ । तर, अत्यधिक नुन सेवन गर्न भने हुँदैन । 
  •  अदुवा, कागती र नुन मिसाएर बनाइएको मिश्रण दैनिक सेवन गरेर रक्तचाप बढाउन सकिन्छ । 
  •  नियमित गाँजर खाँदा पनि रक्तचाप बढ्छ । त्यस्तै, खजुरको सेवनले समेत रक्तचाप नियन्त्रण हुन्छ ।
  •  अनारको नियमित सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसले कम रक्तचापको समस्या न्यूनीकरण गर्न सहयोग गर्छ । त्यस्तै, स्याउ, केरा, खरबुजा आदिजस्ता फलफूल खाँदा रक्तचाप लो हुनबाट बच्न सकिन्छ ।
  •  कफी, हट चकलेट र क्याफाइनजस्ता तत्व पाइने वस्तु खाएर रक्तचाप सन्तुलनमा ल्याउन सकिन्छ । 
  •  तुलसीको पात पनि रक्तचापका लागि उपयोगी छ । यसमा पाइने भिटामिन सी, एसिड र पोटासियम तत्वका कारण रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्छ । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x