फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
हामीले सञ्चार माध्यममा फलानो मुलुकमा १ सय उमेर काटेका र लामो जीवन बिताएका मानिसको बारेमा पढ्ने र सुन्ने गरेका छौ । विशेषगरी जापानीहरुको आयु लामो भएका मानिसको रुपमा चित्रित हुदै आएका छन् । हामीले यहाँ लामो आयु भएका शीर्ष १० मुलुकमा उनीहरको आयुको बारेमा प्रस्तुत गर्ने जमर्को गरेका छौ ।
१.मोनाको
धनी मानिएको यो टापु राष्ट्रमा मानिसको औसत उमेर ८९ वर्षको हाराहारीमा रहेको छ । यो मुलुकका नागरिकले कर नतिरेपनि याहाँ विश्वकै उत्तम अवस्थाको स्वास्थ्य व्यवस्था रहेको छ । मोनाकोको सामाजिक प्रणालीले पाका उमेरका मानिसलाई राम्रो स्वास्थ्य सेवा उपलव्ध गराउदै आएको छ । टनका टन पैसाले याहाँको अवसथालाई सहयोग गरेको छ ।
२. जापान
लामो आयु भएको मुलुकमा जापान दोस्रो स्थानमा रहेको छ । याहाँका मानिसको सरदर आयु पनि ८९ वर्षकै रहेको छ । जापानका मानिसको आयु लामो हुनुमा याहाँको सरल जीवनयापन, नियमित व्यायाम, र सास फेर्नका लागि राम्रा हावालाई मानिएको छ । विशेषगरी ८० भन्दा माथिको उमेर बाच्नका लागि याहाँका मानिसलाई सीपूmड र तरकारीले सहयोग गरेको छ ।
३. सिंगापुर
यो मुलुकको औसत उमेर उल्लेख नगरिएपनि याहाँका मानिसको आयु पनि लामो रहेको छ । याहाँका मानिसले नियमित रुपमा चिकित्सकलाई जचाउने र शारीरिक व्यायाम गर्नाले याहाँका मानिसको औसत आयु पनि जापानपछिको स्थानमा रहेको छ । यो पृथ्वीकै सुरक्षित मुलुक मध्येम परेको छ ।
४. मकाउ
यो मुलुकको औसत उमेर ८४ वर्षको रहेको छ । याहाँका मानिसहरु आप्mनो मुलुकमा सञ्चालन हुदै आएको जुवामा गर्व गर्छन् । सरल जीवन, प्रसस्त मात्रामा व्यायाम र दैनिक जीवनयापनको स्वस्थ व्यवहारले याहाँका मानिसको आयुलाई राम्रो बनाएको छ ।
५. सान मारिनो
याहाँ धेरै कामकाजी उमेरका मानिसहरु औद्योगिक मजदुरको रुपमा काम गर्नु भन्दा पनि कार्यालयको काममा व्यस्त हुने गरेका छन् । यो मुलुकको औसत उमेर ८४ वर्षको रहेको छ । याहाँका मानिसहरु वाइन पिउने मामिलामा अग्रणी देखिएका छन्. ।
६.आइसल्यान्ड
लामो औसत आयु भएका मानिसको तुलनामा यो मुलुक पनि अग्रणी देखिएको छ । याहाँका मानिसको औसत आयु ८३ वर्षको रहेको छ ।
७.एन्डोरा
युरोपकै गरिब मुलुकदेखि पर्यटकका लागि राम्रो थलोको रुपमा विकास भएपछि यो मुलुकको भाग्यनै फेरिएको छ । दोस्रो विश्व युद्धको शीकार भएको यो मुलुक युद्धलेनै जीवनका लागि राम्रो थलोको रुपमा विकास भएको छ । यो मुलुकको औसत आयु ८२ वर्षको रहेको छ ।
८.स्वीट्जरल्यान्ड
यो मुलुक लामो औसत आयुको मामिलामा मात्रै होइनकी खुसी मुलुकको सूचीमा पनि अग्रणी रहेको छ । यो मुलुकमा शुद्ध हिमाली हावा बहन्छ र दृश्यको रुपमा व्यापक सुन्दर रहेको छ । याहाँको औसत आयु ८२ वर्ष माथि छ ।
९.हङकङ
मकाउको जस्तै हङकङका नागरिकहरु पनि लामो र स्वस्थ जीवन व्यथित गर्दै आएका छन् । यो मुलुकको औसत आयाु ८२ वर्षको रहेको छ ।
१०.अस्ट्रेलिया
औसत उमेरको मामिलामा यो मुलुक दसौ उत्कृष्टमा पर्न सफल भएको छ । काराेबार दैनिकमा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...