म्युजिक भिडियोमा अक्षय कुमारको धमाका [भिडियोसहित]

बलिउडका चर्चित अभिनेता अक्षय कुमारको चलचित्रले अहिले बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।

हालै उनको म्युजिक भिडियो 'फिलहाल' सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएको केही समयमै सो गितले युट्युवमा करोड भ्युज पाएको छ । 


Advertisement

हेर्नुहोस् भिडियो  


Advertisement

कमेन्ट गर्नुहोस्