×

NMB BANK
NIC ASIA

प्रचण्ड भन्छन्– 'अबको युग, सुरुङ मार्गको युग'

मंसिर १, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबको युग टनेल (सुरुङ मार्ग)को युग भएको बताएका छन् । 

Muktinath Bank

विकास निर्माणका कतिपय कुराहरू पुरानो भइसकेको भन्दै प्रचण्डले अब राजमार्गको ठाउँमा टनेल बनाउने, रेल पनि फास्ट स्पीडको कुदाउने र पर्यटकीय सम्भावना पनि नयाँ ढंगबाट खोज्नुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार राजधानीमा आयोजित राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेपाल राजमार्गको युगमा नभई टनेलको युगमा रहेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

'हामी राजमार्गको युगमा होइन, टनेलको युगमा छौं,' प्रचण्डले भने, '२०० किलोमिटरलाई सय किलोमिटरमा झार्ने, रेल पनि पुरानो खालको होइन हाई स्पीडको कुदाउने जस्ता कामहरू हाम्रो प्राथमिकतामा हुनेछन् ।'

Vianet communication
Laxmi Bank

प्रचण्डले बहुदलीय जनवाद या माओवादको कुरा गर्दा एकताको औचित्य पुष्टि नहुने दाबी गरे ।

'संसारले हामीलाई हेरिरहेको छ, हामीलाई पछाडि फर्काउन खोजिरहेको छ,' उनले भने, 'हामी पछाडि फर्किन खोज्ने हो भने त्यसले राजनीतिक स्थायित्व पनि हुँदैन । हामी नेताहरू विकसित हुन चाहेका छौं, परिमार्जित हुन चाहेका छौं ।' 

जनताको जनवादमार्फत विकास र समृद्धिको बाटोमा अघि बढेको दाबी गर्दै प्रचण्डले पुराना सिद्धान्त र कार्यक्रमहरूमाथि गम्भीर समीक्षा गरेर नै तत्कालको कार्यक्रमका रूपमा जनताको जनवादमार्फत समाजवाद निर्माण गर्ने कार्यक्रमको तय गरिएको बताए ।  

तत्कालीन माओवादीले हेटौंडा सम्मेलनमा पारित गरेको 'उत्पादन ब्रिगेड'को अवधारणा अब कार्यान्वयन हुने समय आएको प्रचण्डले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x