×

NMB BANK
NIC ASIA

कैदीबन्दीलाई शैक्षिक सामग्री सहयोग

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई  समरजित गुल्मको समन्वय र बडिमालिका नगरपालिकाको सहयोगमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । 

Muktinath Bank

समरजित गुल्म थापाथली ब्यारेकले आइतबार कारागार परिसरमा एक  कार्यक्रमको गरी कैदीबन्दीलाई कापी, कलम, मार्कर र ह्वाइटबोर्डलगायतका शैक्षिक सामग्री सहयोग गरिएको गुल्मपति रविन श्रेष्ठले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारागारभित्र रहेका अनपढ तथा अक्षर चिन्न र जान्न नसक्नेका लागि निरक्षर बनाउन कैदीबन्दीलाई साक्षर बनाउनका लागि शैक्षिक सामाग्री सहयोग गरिएको श्रेष्ठले बताउनुभयो । नेपाली सेनाले दिएको शैक्षिक सामग्रीले कैदीबन्दीलाई साक्षर बन्न ठूलो सहयोग पुग्ने कारागारका जेलर शेरबहादुर तिरुवाको भनाइ रहेको छ । 


Advertisment
Nabil box
Kumari

एकीकृत घुम्ती शिविर सञ्चालन

Vianet communication
Laxmi Bank

राज्यका प्रशासनिक सेवा सहज गर्न जिल्लाको जगन्नाथ गाउँपालिकामा आइतबार एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जगन्नाथ गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

शिविरको पहिलो दिन स्वास्थ्य परीक्षण, अपाग परिचयपत्र वितरण र नागरिकता वितरण कार्य गरिएको छ । जसमा नागरिकता वितरण १०९, स्वास्थ्य परीक्षण २८१, ल्याब टेष्ट १६, अपाङ्गता परिचयपत्रका लागि निवेदन सङ्कलन ५१ र भिडियो एक्सरे ५७ जनाले गराएका छन् । शिविरमा सेवा ग्राहीको उल्लेख्य सहभागिता रहेको थियो ।

 शिविर गाउँपालिकाको केन्द्र जुड्डीमा सञ्चालन गरिएको रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x