उच्च अदालतका न्यायाधीश कुँवरको रिसर्च : कुन देशका प्रधानन्यायाधीशको तलब कति ?

केही देशका प्रधानन्यायाधीशको तलब र उमेर हद :

१. अमेरिका : तलब – वार्षिक $258,900, उमेर हद : उमेरभर ।


Advertisement

२. यूके : तलब– वार्षिक £262,264, उमेर हद– उमेरभर ।
३. हङकङ : तलब– मासिक HK $ 340,600 । उमेर हद– ६५ वर्ष ।
४. अष्ट्रेलिया : तलब– वार्षिक $ 584,520 । उमेर हद– ७० वर्ष ।
५. दक्षिण अफ्रिका : तलब– मासिक R 235.455. (R 2.82-million per year), उमेर हद : ७० वर्ष ।

सार्क मुलुक :


Advertisement

१. पाकिस्तान : तलब– मासिक रु. 8,46,549, judicial allowance– RS 3,70,597. उमेर हद : ६५ वर्ष ।
२. भारत : तलब– RS 2.8 लाख भारू प्रतिमहिना । उमेर हद : ६५ वर्ष ।
३. माल्दिभ्स : मासिक रू. 2,00,000 प्रतिमहिना । उमेर हद– ६५ वर्ष ।
४. श्रीलंका : मासिक रू. 1,45,000, उमेर हद– ६५ वर्ष ।
५. बंगलादेश : मासिक TK 110,000, उमेर हद– ६७ वर्ष ।
६. नेपाल : तलब– मासिक ८६ हजार ९ सय ५०, उमेर हद– ६५ वर्ष ।
७. भूटान : तलब– रू 73,680 । उमेर हद– ६५ वर्ष ।

उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवरको फेसबूकबाट ।

 

कमेन्ट गर्नुहोस्