प्रचण्ड निवास खुमलटारमा यसरी गरियो प्रकाशको सम्झना [फोटो]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'पूत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस मनाइएको छ ।

प्रचण्ड निवास खुमलटारमा मंगलवार विशेष कार्यक्रम गरी प्रकाश दाहाललाई सम्झना गर्नुका साथै उनलाई श्रद्धाञ्जली अर्पण गरिएको हो ।


Advertisement

स्मृति दिवसका क्रममा प्रचण्डले प्रकाश दाहालको तस्वीरमा माल्यार्पण गरेका थिए ।

प्रकाशको २०७४ साल मंसिर ३ गतेका दिन लाजिम्पाटस्थित तत्कालीन निवासमा निधन भएको थियो ।


Advertisement

हेर्नुहोस्, फोटोहरू : 

कमेन्ट गर्नुहोस्