×

NMB BANK
NIC ASIA

लाइसेन्स बनाउन अरुको ट्रायल दिने ३ जना नक्कली परीक्षार्थी पक्राउ

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– उपत्यकामा सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि सञ्चालन भएका ट्रायल सेन्टरबाट ३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

मंगलवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरको ट्रायल सेन्टर, सुकेधारा ट्रायल सेन्टर र एकान्तकुना ट्रायल सेन्टरबाट १÷१ जना गरि ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुरको ट्रायल सेन्टरमा गुल्मी अमरपुरी ७ का थमन बस्नेतको मोटरसाइकलको ट्रायल परिक्षा दिन आएका अमरपुर ७ कै २७ बर्षका रेशम बस्नेत पक्राउ गरेका महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै रामेछाप हिलेदेवी ९ का रमेश थापाको ट्रायल परिक्षा दिन आएका पर्सा ठोरीका १९बर्षका सुमन भन्ने जयराम श्रेष्ठले सुकेधारा ट्रायल सेन्टरबाट प्रहरी पक्राउ गरेको हो ।

Vianet communication
Laxmi Bank

एकान्तकुना ट्रायल सेन्टरबाट लम्जुङ सिमपानी १ का चन्द्रबहादुर गुरुङको मोटरसाइकलको ट्रायल परिक्षा दिन आएका कैलालीका २६ बर्षीया कर्णबहादुर विकलाई प्रहरीले पक्राउ गरेको महाशाखाले जनाएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x