×

NMB BANK
NIC ASIA

हलिउड अभिनेत्री पामेलाले लेखिन् अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र, के छ पत्रमा ?

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हलिउड अभिनेत्री तथा मोडल  पामेला एन्डरसनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेकी छिन्

Sagarmatha Cement
Muktinath Bank

। पामेलाले लेखेको पत्रमा विकिलिक्सका संस्थापक जुलियन असान्जलाई माफ गर्न अपिल गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पामेलाले ट्रम्प र उनकी पत्नी मेलेनिया ट्रम्पलाई सम्बोधन गर्दै लेखेको पत्रमा जुलियनलाई रिहा गर्न भनिएको छ । उनले पत्रमा चुनावको सिलसिलामा ट्रम्पले 'फ्री प्रेस'को कुरा गरेको पनि संस्मरण गराएकी छन् । 


Advertisment
Nabil box
Kumari

केही वर्षपहिले विकिलिक्स वेबसाइटले अमेरिकी सरकारको गोप्य दस्तावेज सार्वजनिक गरेको थियो, जुन वेबसाइटका संस्थापक जुलियन असान्ज थिए ।

Vianet communication
Laxmi Bank

प्लेब्वाय मोडल रहिसकेकी पामेलाले लेखेकी छन्, 'तपाईं एक इमान्दार नेता हुनुहुन्छ । भ्रष्टाचार हटाउन जनताले तपाईंलाई चुनेका छन् । जुलियन असान्जलाई माफ गरिदिनुभयो भनेृ तपाईंलाई जनताले एक च्याम्पियनसरह याद राख्नेछन् ।'

पामेलाले जुलियनलाई रिहा नगरिए इमान्दार पत्रकारहरू सजायको डरले भ्रष्टाचारका घटना उजागर गर्न डराउने बताएकी छन् ।

स्मरण रहोस्, पामृलाले पहिले पनि जुलियन आफ्नो मन पर्ने व्यक्तिमध्ये एक रहेको खुलासा गरिसकेकी छिन् । केही समयपहिले दुवै इक्वेडरस्थित दूतावासमा लन्च गर्दै देखिएका थिए । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x