×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् पुनर्गठन : केही मन्त्रीको जिम्मेवारी हेरफेर हुँदै, बिना मगरको खानेपानी खोसिने !

मंसिर ४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । 


Advertisment
Nabil box
Kumari

५ जना मन्त्री र २ राज्यमन्त्री हट्ने निश्चित भएको छ । उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनालले आफूहरू हट्न लागेको बताएका छन् । ५ जना नयाँ मन्त्री थप्दै प्रधानमन्त्रीले बहालवाला केही मन्त्रीको कार्यविभाजन फेरबदलको तयारी गरेका छन् ।

Vianet communication
Laxmi Bank

नेकपा स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई त्यहाँबाट अन्यत्र सार्ने तयारी भएको छ । शुरूमा मन्त्रीबाट हट्ने सूचीमा रहेपनि उनी कायमै रहने सम्भावना प्रवल रहेको स्रोतले दाबी गरेको छ ।

खानेपानी मन्त्री बिना मगरको पनि कार्यविभाजन हेरफेरको तयारी छ । बिनालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लैजाने तयारी छ । 

बिनाको ठाउँमा उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेलाई लैजाने नेकपाको तयारी छ । तुम्बाहाम्फेले भने सभामुखको दाबी गरेकी छन् । सभामुख बनाउने सम्भावना नरहेको भन्दै उनलाई मन्त्री बन्न नेकपाले अफर गरेको छ । 

मन्त्री बन्ने चर्चामा रहेकी उपसभामुख तुम्बाहाम्फे बुधवार कार्यालयमा आएकी छैनन् । नयाँ बन्ने मन्त्रीलाई बुधवार अपराह्न शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x