×

NMB BANK
NIC ASIA

भाषामा गल्ती गर्दा प्रेम सम्बन्ध बिग्रने अध्ययनको निष्कर्ष

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हिज्जे मिलाउन जान्ने, आफ्नो प्रोफाइलमा शुद्धाशुद्धि मिलाउने र सही व्याकरण उपयोग गर्न जान्ने भएमा तपाईंले डेटिङ साइटमा राम्रो जोडा फेला पार्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ । 

Muktinath Bank

अनुसन्धाताहरूले अन्लाइन डेटिङ सर्भिसका सदस्यहरूसँग सम्पर्क गरेर उनीहरूलाई भाषिक अशुद्धि भएको अनि नभएको दुईथरी फेक प्रोफाइलहरू पढ्न लगाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेदरल्यान्ड्सको एक डेटिङ साइटमा ८०० भन्दा बढी मानिसहरूमाथि गरिएको अनुसन्धानमा हिज्जेमा गल्ती गर्ने मानिस लापरवाह र मसिनो कुरामा ध्यान नदिने खालको हुने धारणा बन्छ भन्ने कुरा पत्ता लाग्यो । 


Advertisment
Nabil box
Kumari

‘अन्लाइन डेटिङमा कोही मानिस साना कुरामा ध्यान नदिने खालको भेटिएमा ऊ डेटिङ प्रोफाइल बनाउँदा समेत प्रयास गर्न अनि चासो राख्न अल्छी मानिन्छ । अनि उसलाई अनाकर्षक मान्ने गरिन्छ,’ अध्ययन प्रतिवेदनकी लेखिका टेस भान देर जान्देनले बताइन् । 

Vianet communication
Laxmi Bank

तर हिज्जे मिलाउन नजान्ने केही मानिसका लागि आशाको ठाउँ चाहिँ छ । अध्ययनमा भाग लिएका ३३.५ प्रतिशत सहभागीले मात्र प्रोफाइलको पाठमा गल्ती भेटे । 

तर गल्ती पत्ता लगाउनेहरूले चाहिँ कोही आकर्षक छ कि छैन भन्ने कुरामा भाषा महत्त्वपूर्ण हुने बताए । 

अनुसन्धाताहरूले फेक प्रोफाइलमा औसत रूपमा आकर्षक मानिसहरूको तस्वीर उपयोग गरे किनकि अत्यन्तै आकर्षक मानिसको तस्वीर राख्दा परिणाममा भिन्नता आउन सक्ने सम्भावना थियो ।

अध्ययनको निष्कर्ष जर्नल अफ सोसियल यान्ड पर्सनल रिलेसनशिपमा प्रकाशित गरिएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x