छेपारोले चोर्‍यो चप्पल ! (भिडियो)

पश्चिमी अस्ट्रेलियामा एक गोआना मोनिटर छेपारोले चप्पल लिएर गएको छ ।

पशु फार्ममा रहेको मेरीमिया स्टेसनको एक घरअगाडि राखिएको चप्पललाई टाउकोमा राखेर छेपारो हिँडिदिएको छ ।


Advertisement

उसले उक्त चप्पल घरमुनि लगेको भिडियोमा देखिन्छ ।

एजेन्सी
 


Advertisement

कमेन्ट गर्नुहोस्