×

NMB BANK
NIC ASIA

नेपाल भ्रमण वर्ष २०२० - एक लाख विदेशी पर्यटक कर्णाली भित्र्याउने मन्त्री बुढाको दाबी

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले एक लाख विदेशी पर्यटक कर्णालीमा भित्र्याउने गरी तयारी थालेको छ ।

Muktinath Bank

कर्णाली पर्यटन प्रवर्द्धन समितिको बैठकले विभिन्न ६ वटा उपसमिति गठन गरी पर्यटक भित्र्याउन आवश्यक प्रक्रिया सुरु गरिसकेको मन्त्री नन्दसिंह बुढाले बताए । सञ्चार क्लब सुर्खेतले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै गत आर्थिक वर्ष २०७५/०७६ मा पाँच लाख आन्तरिक र बाह्य पर्यटक भित्राउने भनिएपनि त्यति संख्यामा पर्यटक नआएको उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गतवर्ष भन्दा हामीले यो वर्ष चार गुणा कम विदेशी पर्यटक कर्णालीमा भित्राउने लक्ष्य राखेका छौं,’ मन्त्री बुढाले भने, ‘त्यसका लागि आवश्यक भौतिक पूर्वाधारको विकासका लागि संघीय सरकारसँग डेलिगेसन जाने निर्णय गरेका छौं ।’


Advertisment
Nabil box
Kumari

उनले कर्णालीको विकास र समृद्धिको आधार पर्यटन क्षेत्र नै भएको बताउँदै मन्त्रालयले पर्यटन क्षेत्रको विकास गर्न विभिन्न कार्यक्रमहरु तथा बजेट ल्याएको बताए ।

Vianet communication
Laxmi Bank

‘भौतिक पूर्वाधारको विकास गर्ने, होटलको व्यवस्थापन गर्ने, होम स्टेहरु सञ्चालन गर्ने, नीजि क्षेत्रसँग सहकार्य गर्ने अठोटका साथ भ्रमण वर्ष २०२० को प्रचार प्रसार अभियानलाई उच्च प्राथमिकताका साथ हामीले लिएका छौं,’ उनले भने, ‘त्यसका लागि सञ्चार जगतले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा सरकार आशावादी छ ।’

पर्यटन प्रवृद्धन समितिका सहसंयोजक राजु कार्कीले निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए ।

‘हामी सरकारसँग सहकार्य गर्दै समृद्ध कर्णाली बनाउने अभियानमा साथ दिन तयार छौं,’ उनले भने, ‘अपर डोल्पामा रोयल्टी लिने कुरा, भौतिक पूर्वाधारको विकास गर्ने कुरा, पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने कुरामा सरकार लागोस ।’

उनले कर्णालीको राजधानीबाट अन्य जिल्लामा उडानको व्यवस्थ गर्नुपर्ने, कर्णाली करिडोर र भेरी करिडोरको स्तरोन्नती गर्नुपर्ने जस्ता पर्यटनका प्रमुख आधारहरु तयार गर्न सरकार लाग्नुपर्ने सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x