×

NMB BANK
NIC ASIA

भक्तपुरको चुनावी घरदैलोमा पुगेर वामदेवले भने– 'उपनिर्वाचनमा देशभर नेकपाले जित्दैछ'

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले मंसिर १४ गते हुने उपनिर्वाचनमा देशभर नेकपाले जित्ने दाबी गरेका छन् ।

Muktinath Bank

विकास र समृद्धिको नेतृत्व नेकपाले गर्ने भन्दै उनले सूर्य चिह्नमा मतदान गर्न आग्रह समेत गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा हुन गइरहेको प्रदेशसभा निर्वाचनमा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी घरदैलो कार्यक्रमलाई चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा सम्बोधन गर्दै नेता गौतमले समृद्धिको नेतृत्व नेकपाले गर्ने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘देशभर नेकपाले चुनाव जित्दैछ, भक्तपुरमा विकास र समृद्धिको कुरा नेकपाले पूरा गर्छ,’ गौतमले भने, ‘डीपी ढकाललई भोट दिएर जिताउने जिम्मा तपाईंहरूको, उहाँले अगाडि सारेका योजना पूरा गर्ने जिम्मा नेकपाको ।’

Vianet communication
Laxmi Bank

प्रतिनिधि सभाका सांसद महेश बस्नेत र प्रदेश सभामा जितेर गएपछि डीपी ढकाल समेत मिलेर यस निर्वाचन क्षेत्रलाई नमूना बनाउने विश्वास गौतमले लिए ।

कात्तिक २१ गते ढकालको उम्मेदवारी मनोनयनमा पनि गौतम उपस्थित भएर भक्तपुरमा नेकपाको जित सुनिश्चित भएको बताएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x