सरकारका २२ निर्णय - दुई विदेशीलाई सम्मानार्थ नेपाली नागरिकता दिनेदेखि सीमा निरीक्षण समिति गठन गर्नेसम्म

फाइल फोटो

गत कात्तिक २९ र मङ्सिर ३ गते दुईपटक बसेको मन्त्रिपरिषद बैठकले २२ वटा निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीवार सरकारका प्रवक्ता तथा मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेका हुन् ।


Advertisement

मन्त्रिपरिषदले सीमा निरीक्षण गर्ने समिति गठन गर्नेदेखि दुई जना विदेशी नागरिकलाई नेपालको सम्मानार्थ नागरिकता दिने निर्णय गरेको छ ।

हेर्नुहोस् निर्णय -


Advertisement

कमेन्ट गर्नुहोस्