कात्तिक २०, २०८०
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको एउटा तस्वीरलाई लिएर उनका समर्थकले सवाल उठाएका छन् ।
अभिनेत्री प्रियंकाले कार चलाउँदै गरेको तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्, जसलाई लिएर समर्थकले चिन्ता व्यक्त गरेका छन् ।
प्रियंका सामाजिक सञ्जालमा सक्रिय छिन् र उनले समर्थकलाई निरन्तर आफ्ना गतिविधिबारे जानकारी गराउने गर्छिन् । यसैक्रममा उनले कार चलाइरहेको फोटो सार्वजनिक गरेकी हुन् ।
प्रियंका लामो समयसम्म अमेरिकामा टीबी र फिल्म क्षेत्रको अनुभव बटुलेपछि भारत आएकी हुन् । ३ वर्षपछि फिल्म ‘द स्काई इज पिंक’ फिल्ममार्फत् भारतीय बक्स अफिसमा उनको फिर्ती फ्लप भएको छ । उनी हाल नेटफ्लिक्सको एक फिल्मका लागि काम गरिरहेकी छन् ।
भारतको राजधानी नयाँदिल्लीमा फिल्म छायांकनपछि प्रियंका हाल मुम्बईमा छिन् र उनले शेयर गरेको तस्वीरमा उनी कार चलाइरहेकी देखिन्छिन् । यहीँ तस्वीरलाई लिएर उनका समर्थकले सवाल उठाएका छन् ।
समर्थकले उनले गाडी चलाउँदा बसेको सिटलाई लिएर प्रश्न उठाएका छन् । उनी गाडीको दायाँतिर बसेर गाडी चलाइरहेकी छन् ।
प्रियंका धेरै समय अमेरिकामा समेत गाडी चलाएर भारत फर्केकी हुन् । अमेरिकामा चालक बस्ने सिट भारतभन्दा उल्टो दिशातिर हुन्छ । अमेरिकामा हुँदा उल्टो दिशाबाट गाडी चलाउने बानी परेकी प्रियंकालाई भारतमा दायाँबाट गाडी चलाउन गाह्रो हुनसक्ने भन्दै समर्थकले चिन्ता जनाएका हुन् ।
प्रियंकाका समर्थक र शुभेच्छुकले उनलाई केही समय गाडी नचलाउन सुझाव समेत दिएका छन् ।
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...