×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, आजै अपरेसन गर्ने तयारी

मंसिर १०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि अरेसन गरिने भएको छ ।

Muktinath Bank

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलवार भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल अपरेसन गर्ने तयारी भएको अस्पताल स्रोतले जानकारी दियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेट दुखेपछि प्रधानमन्त्री ओली अस्पताल पुगेका थिए । परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेको हो ।


Advertisment
Nabil box
Kumari

के हो एपेन्डिसाइटिस ?

Vianet communication
Laxmi Bank

तल्लो पेटको दाहिनेतिर औंला जस्तो आकार भएको थैलीलाई एपेन्डिक्स भनिन्छ । त्यो थैली सुन्निएमा एपेन्डिसाइटिस भनिन्छ ।

एपेन्डिसाइटिसले पेटको तल्लो भागमा पीडा दिन्छ । तर धेरै मानिसमा नाइटोबाट पीडा शुरू हुन्छ अनि बढ्दै जान्छ । सुन्निने बढ्दै जाँदा पीडा बढ्छ र निकै चर्को गरी दुख्छ ।

एपेन्डिसाइटिस जसलाई पनि हुन सक्छ र एपेन्डिक्सलाई शल्यक्रिया गरेर हटाउनु नै यसको उपचार हो ।

यसको लक्षणको कुरा गर्दा नाइटो वरपर अचानक पीडा हुन्छ र तल्लो पेटको दाहिनेतिर पीडा सर्छ । अनि खोक्दा, हिँड्दा वा जिउ थतर्किंदा पनि पीडा बढ्छ । त्यसपछि चक्कर आउने र बान्ता आउने हुन्छ । अनि खाना खान मन लाग्दैन । त्यसपछि ज्वरो आउँछ र बढ्दै जान्छ । अनि पेट फुल्न थाल्छ । अपानवायु धेरै आउन थाल्छ । 

उमेरअनुसार र एपेन्डिक्सको अवस्थितिअनुसार पीडा हुने ठाउँ फरक फरक हुन सक्छ । गर्भवती महिलाको हकमा माथिल्लो पेटमा पीडा हुन सक्छ किनकि गर्भावस्थामा एपेन्डिक्स मास्तिर सर्छ । 

एपेन्डिक्सको नली रोकिँदा हुने संक्रमण नै एपेन्डिसाइटिसको कारण हुनसक्छ । यस क्रममा ब्याक्टेरिया तीव्र गतिमा बढ्छ र एपेन्डिक्स सुन्निन थाल्छ, फुल्छ र त्यसमा पीप भरिन्छ । तत्कालै उपचार नगरिएमा एपेन्डिक्स फुट्न सक्छ । 

एपेन्डिसाइटिसको उपचार नगर्दा गम्भीर जटिलता आउन सक्छ । एपेन्डिक्स फुटेमा पेटमा संक्रमण हुन सक्छ । त्यसो भएमा तत्कालै शल्यक्रिया गरेर एपेन्डिक्स हटाउनुपर्छ र पेटको क्याभिटी सफा गर्नुपर्छ । 

एपेन्डिक्स फुटेमा पेटमा पीप जमेर संक्रमण हुन सक्छ । यसको उपचारका क्रममा सर्जनले ट्युब लगाएर पीप र फोहर हटाइदिन्छ ।

ट्युब लगभग दुई हप्तासम्म राखिन्छ र संक्रमण सफा गर्न एन्टीबायोटिक्स दिइन्छ । 

संक्रमण सफा गरेपछि शल्यक्रिया गरेर एपेन्डिक्स हटाइन्छ । कुनै कुनै केसमा पीप फोहर फालेपछि तत्कालै एपेन्डिक्स हटाइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x