×

NMB BANK
NIC ASIA

निगरानीमा मेडिकल कलेज सञ्चालक, बढी लिएको शुल्क आजै फिर्ता नगरे पक्राउ गरी ठगी मुद्दा

मंसिर १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेज र तिनका सञ्चालकलाई सरकारले उच्च निगरानीमा राखेको छ । यदि त्यस्ता कलेजले बढी लिएको शुल्क फिर्ता नगरे पक्राउ गरी ठगी मुद्दा चलाउने सरकारको तयारी छ ।

Muktinath Bank

बढी लिएको रकम मंसिर १० गते (आज)सम्म फिर्ता नगरे कानूनी प्रक्रियामा जाने गृहमन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले लोकान्तरसँग बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँहरूलाई आजसम्मको समयसीमा दिएका छौं । यदि उहाँहरू आउनुभएन भने ठगी मुद्दा चलाउने प्रक्रियामा अगाडि बढाउँछौं,’ प्रवक्ता शर्माले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

उजुरी दिन ठगिएका विद्यार्थीहरूलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

गृह मन्त्रालयमा सोमवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहित बसेको बैठकले आज राति १२ बजेभित्र बढी लिएको शुल्क फिर्ता नगरे कानूनी प्रक्रियामा जाने निर्णय गरेको थियो ।

यसअघि गत असोज र कात्तिकमा गृहमन्त्री र शिक्षामन्त्रीको उपस्थितिमा बसेको बैठकले पहिलो पटक १ महिना र दोस्रो पटक १५ दिनको समयसीमा दिएको थियो ।

सरकारले पछिल्लोपटक दिएको १५ दिनको समयसीमा आज सकिँदैछ । 

बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासनमा उजुरी दिन सकिने निर्णय सरकारले गत वर्ष नै गरेको थियो ।

गण्डकी मेडिकल कलेज, नोबेल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, नेसनल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज लगायतका मेडिकल कलेजले बढी शुल्क लिने गरेको आरोप विद्यार्थीहरूले लगाउँदै आएका छन् ।

कतिपय मेडिकल कलेजमा विद्यार्थीले चरणबद्ध आन्दोलन समेत गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x