×

NMB BANK
NIC ASIA

संघीय राजधानी रहेको प्रदेश ३ मा कांग्रेस हावी, नेकपाबाट खोस्यो यी क्षेत्र [सूचीसहित]

मंसिर १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय राजधानी समेत रहेको प्रदेश नम्बर ३ मा नेकपामाथि नेपाली कांग्रेस हावी भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सभाको १ सीट र स्थानीय तहतर्फ ७ वडाध्यक्षका लागि भएको निर्वाचनमा कांग्रेसले प्रदेश सभाको १ सीट र स्थानीय तहतर्फ ३ वटा वडामा जीत हात पारेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुर १ (१) प्रदेश सभा निर्वाचन क्षेत्र पहिले एमालेले जितेको थियो भने तत्कालीन एमालेले जितेको भरतपुर– १६ को वडाध्यक्ष पद पनि नेकपाबाट खोस्न कांग्रेस सफल भएको छ ।


Advertisment
Nabil box
Kumari

नेकपा भने दक्षिणकाली – ३ काठमाडौं, धुलिखेल – २ काभ्रेपलाञ्चोक र उमाकुण्ड – ५ रामेछापमा मात्र इज्जत जोगाउन सफल भएको छ ।

Vianet communication
Laxmi Bank

हेर्नुहोस्, प्रदेश ३ को उपनिर्वाचनको नतिजा :

प्रदेश सभा

भक्तपुर क्षेत्र नं.१ (१)

कृष्णलाल भँडेल (कांग्रेस) : १३४४९ (विजयी)

देवीप्रसाद ढकाल (नेकपा) : ११२०६

निरज लवजू (नेमकिपा) : ५८२९

(पहिला एमालेले जितेको)

स्थानीय तहतर्फ नेकपाले जितेका वडाध्यक्षहरू :

दक्षिणकाली नगरपालिका– ३ काठमाडौं (वडाध्यक्ष)

शिवभक्ति बलामी (नेकपा) : ६१८(विजयी)
जयशंकर केसी (कांग्रेस) : २७८
रुपा बलामी (राप्रपा संयुक्त) : १०४
(पहिला एमालेले जितेको)

धुलिखेल नगरपालिका – २ काभ्रेपलाञ्चोक (वडाध्यक्ष)

देवप्रसाद कोइराला (नेकपा) : ८६७(विजयी)
दर्णबहादुर खत्री (कांग्रेस) : ५८२ 
कृष्णबहादुर तामाङ (राजपा) : १५
(पहिला एमालेले जितेको)

उमाकुण्ड गाउँपालिका– ५ रामेछाप

कुलबहादुर बस्नेत (नेकपा) : ७६९ (विजयी)
सावित्री सुनुवार (कांग्रेस) : ३८०
राजकुमार सुनुवार (समाजवादी) : १०
(पहिला एमालेले जितेको)

कांग्रेसले जितेका वडाध्यक्षहरू:

भरतपुर महानगरपालिका– १६ चितवन (वडाध्यक्ष)

अमृतराज हमाल (कांग्रेस) : ३१८३ (विजयी)
भक्तराज हमाल (नेकपा) : २८७५ 
धनप्रसाद घले (नागरिक पार्टी) : ३९
अम्मरबहादुर थापा (समाजवादी) : २५
(पहिला एमालेले जितेको)

खैरहनी नगरपालिका– ४ चितवन (वडाध्यक्ष)

देवबहादुर बस्नेत (कांग्रेस) : ११३८ (विजयी)
वेदबहादुर अधिकारी (नेकपा) : ९८६
अनोज अधिकारी (राप्रपा) : ८
(पहिला कांग्रेसले जितेको)

खैरहनी नगरपालिका– ५ चितवन (वडाध्यक्ष)

प्रतिमा कार्की (कांग्रेस) : ८४२ (विजयी)
पुननारायण प्रधान (नेकपा) : ७५६
बलराम चौधरी (नागरिक पार्टी) : ४७
(पहिला कांग्रेसले जितेको)
 

मतपरिणाम आउन बाँकी :

ईन्द्रावती गाउँपालिका – ८ सिन्धुपाल्चोक (वडाध्यक्ष)

केदारनाथ आचार्य (नेकपा) :
राले तामाङ (कांग्रेस) :
रनबहादुर तामाङ (राप्रपा) :
(पहिला कांग्रेसले जितेको)

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x