×

NMB BANK
NIC ASIA

अभागी सुत्केरी - जसले हेलिकप्टरबाट उद्दार त पाइन्, तर बच्चा गुमाइन्

मंसिर १७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कर्णाली प्रदेश अस्पतालमा हेलिकप्टरबाट उद्धार गरेर सुत्केरी गराउन ल्याइएकी एक महिलाले बच्चा गुमाएकी छिन् ।

Sagarmatha Cement
Muktinath Bank

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई मंगलबार बिहान सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ल्याइएको थियो । सोमबार बिहानदेखि सुत्केरी व्यथा सुरु भएकी कमलाको बच्चा जन्मिन सकेको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बच्चा नजन्मँदै अत्याधिक रक्तश्राव हुन थालेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत अस्पताल पु¥याइएको जुनीचाँदे–२ का वडा अध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए । तर अस्पतालमा ल्याएको केही समयमै बच्चा पेटभित्रै मरिसकेको र आमालाई बचाउन अप्रेशन गर्नुपर्ने परिस्थिति आएका कारण आमाको ज्यान जोगिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बर खडकाले बताए ।


Advertisment
Nabil box
Kumari

‘एक्कासी वार्डमा बिरामी ल्याइएको थियो,' डाक्टर खड्काले भने, 'विरामीको बारेमा हामीलाई केहि पनि जानकारी दिइएको थिएन । हामीले तत्काल अल्ट्रासाउण्ड गरेर हेर्दा बच्चाको हात पाठेघर बाहिर निस्केको र त्यो पनि अन्तिम अवस्थामा भई बच्चाको मृत्यु भएको थाहा पायौं ।'

Vianet communication
Laxmi Bank

उनले मंगलबार दिउसो एक बजे अप्रेशन गरेर आमाको ज्यान जोगाउन सफल भएको बताए । अहिले उनको अवस्था सामान्य रहेको उनले बताए । डा. खड्काले हेलिकप्टरबाट उद्धार गरेर ल्याइने विरामीको बारेमा अस्पताल प्रशासनलाई कसैले पनि जानकारी नदिने गरेको गुनासो गरे ।

‘कम्तिमा यस्ता बिरामीको उद्दार गरिँदैछ भन्ने हामीलाई पहिले नै जानकारी दिइनुपर्थ्यो,' उनले गुनासो गरे, 'त्यस्तो गर्दा हामीलाई आवश्यक तयारी गर्न सजिलो हुन्थ्यो । डेलिभरी केसमा केही महिला साँच्चिकै उद्दार गर्नुपर्ने अवस्थाका भएपनि बाँकी महिलाले नर्मल डेलिभरी गर्ने गरेको देखिदा सोर्स फोर्स बढि भएको हो की जस्तो लाग्ने गरेको छ ।’

उनले नर्मल डेलिभरी गर्न सक्नेहरूले पनि पहुँचका आधारमा हेलिकप्टर प्रयोग गर्ने प्रवृत्ति बढेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x