साउन १३, २०७९
संसारको सबैभन्दा महँगो ह्विस्की कुन हो ? यसको जवाफ हो सिंगल माल्ट । यो ह्विस्की एक बोतलको मूल्यले त जो कोहीको घर नै आउँछ । यस ह्विस्कीको एक बोतलको मूल्य करीब ३० हजार अमेरिकी ...
तपाईले कहिले ध्यान दिनु भएको छ ? कानको बाहिरी भागका प्वाल हुन सक्छ । यो प्वाल यति सानो हुनसक्छ कि तपाईले यसमा ध्यान दिनु भएको छैन ।
यदी तपाइलाई विश्वास छैन भने कसैलाई आफ्नो कान देखाउनुस् । तपाईको कानको माथिल्लो भागमा सानो प्वालको निशान पाउनुहुनेछ ।
यसलाई प्रीआरीकुलर साइनल भनिन्छ । धेरै जसो मानिसको यो प्वाल विस्तारै पुरिदैँ जान्छ ।
तर केही प्रजातीमा दश प्रतिशत भन्दा धेरैको कानको यो प्वाल हराउँदैन ।
यो प्वाल जन्मजात नै हुन्छ । जो कानको बाहिरी हिस्समा देखिन्छ ।
अध्ययनहरुका अनुसार यो वायाँ कानको तुलनामा दायाँ कानमा धेरै पाइनछ ।
वास्तवमा आमाको पेटमा जब भ्रुणको विकास सही रुपमा हुन सक्दैन तव यो प्वाल बन्न जान्छ । जीव वैज्ञानिक नील शुविनका अनुसार यो माछाको फुल्काको अवशेष हुनसक्छ ।
अमेरिकी नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार यो प्वाल अनुहार र मासु ठीकसँग नजोडिएका कारण बनेको हो ।
संसारको सबैभन्दा महँगो ह्विस्की कुन हो ? यसको जवाफ हो सिंगल माल्ट । यो ह्विस्की एक बोतलको मूल्यले त जो कोहीको घर नै आउँछ । यस ह्विस्कीको एक बोतलको मूल्य करीब ३० हजार अमेरिकी ...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
भारतको केरलास्थित तिरुवन्तपुरममा एक बालकले युट्युब हेरेर बनाएको मदिरा पिउँदा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको छ । उनले युट्युबमा देखाइएको जस्तै तरिकाले बनाएको मदिरा साथीहरूलाई पिउन दिँदा उनीहरू गम्भीर बिराम...
भारतीय संसद्को तल्लो सदन लोकसभामा तृणमूल कांग्रेसकी एक नेत्रीले काँचो भन्टा टोकेकी छन् । बढ्दो महंगीका बारेमा चर्चा गर्ने क्रममा उनले भन्टा टोकेकी हुन् । कांग्रेस पार्टीका चार सांसदहरूलाई निलम्ब...
दोस्रो विश्व युद्धका एक पाइलटले हालै १०२ औँ जन्मोत्सव मनाएका छन् । स्कटल्याण्ड निवासी ह्यारी ग्याम्पर नामक ति वृद्धले धुमधामका साथ आफ्नो जन्मोत्सव मनाएका हुन् । त्यसक्रममा उनले आफ्नो लामो आयुको राज पनि बताएका छन् । तीन...
पछिल्लो समय जीम गएर शरीर सुन्दर बनाउने फेशन नै बनिसकेको छ । आफ्नो शरीर सुन्दर तथा आकर्षक बनाउन मानिस कुनै हालतमा पछि हट्दैनन् । जसले गर्दा कहिलेकाहीँ दुःखद् घटना समेत घट्न पुग्छ । ह...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...