×

NMB BANK
NIC ASIA

प्रमोद खरेल भन्छन् : ‘कोच’ बन्नु ठूलो जिम्मेवारी हो

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भ्वाइस अफ नेपालका कोच बनेका चर्चित गायक प्रमोद खरेल भन्छन् : ‘कोच’ बन्नु ठूलो जिम्मेवारी हो । कुर्सीमा बसिसकेपछि जिम्मेवारी वहन गर्ने आँट हुनुपर्छ । पहिलो चरणमा नयाँ गायक छनोट गर्नुपर्छ । प्रतिभाका साथमा राम्रो स्वर भएकालाई छनोटमा पार्न सक्नुपर्छ ।

Muktinath Bank

म कोच रहेको कार्यक्रमको नाम नै ‘भ्वाइस अफ नेपाल’ छ । त्यसैले हामीले नयाँ गायक छान्नुपर्दा सबैभन्दा पहिले उसको स्वर विचार गर्छौं । हामीले सुरुमै नयाँ गायकलाई देख्न पाएका हुँदैनौँ । किनकि, हाम्रो कुर्सी पछाडि फर्किएको हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ गायकको स्वर सुनेर मात्र घुम्ने कुर्सीको बटम ‘बज’ गर्छौं । कुर्सीअगाडि ‘आई वान्ट यू’ लेखिएको हुन्छ । सबैले घुम्ने कुर्सी घुमाएपछि नयाँ गायकले आफूलाई मन परेको कोच छान्ने हो । दुई या तीनजनामध्येबाट एकजनालाई छनोट गर्नुपर्दा एकदमै नरमाइलो र गाह्रो हुन्छ ।


Advertisment
Nabil box
Kumari

कोच गर्दा उनीहरूसँग धेरै समय साथमा बिताएका हुन्छौँ । सबै गायक÷गायिका आफ्नै परिवारको सदस्यजस्तो बनिसकेका हुन्छन् । उनीहरूलाई बिदाइ गर्नुपर्दा मन थाम्न सकिँदैन । आँखामा आँसु भरिएको हुन्छ । नयाँ पत्रिकामा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x