×

NMB BANK
NIC ASIA

प्याजपछि अब तेलले बिगार्दैछ स्वाद, यस कारण बढ्दैछ भाउ

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल, भारत लगायतका देशमा प्याजको भाउ आकाश छोइरहेको छ। यो बाहेक अब उपभोक्ताको गोजीमा एक अर्काे मार पर्ने भएको छ।  

Sagarmatha Cement
Muktinath Bank

प्याजका साथसाथै अब खाद्य र  तेलको पनि भाउ बढ्न सक्ने आँकलन गरिएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


 न्यूज एजेन्सी आईएएनएसका अनुसार मलेशिया र इंडोनेशियाबाट आयातित पाम तेल महंगो भएको छ, भने भारतमा सोयाबीन र सरसोंको तेलको भाउ पनि उकालो लाग्न थालेको छ।


Advertisment
Nabil box
Kumari


पछिल्लो दुई महीनामा पाम आयलको भाउमा २६ प्रतिशतभन्दा बढीले उछाल आएको छ। यो बाहेक सरसोंको मूल्यमा ३०० रुपैयाँ क्वीन्टलका हिसाबले बृद्धि भएको छ। त्यस्तै,  सोयाबीन तेलको भायमा पनि  करीब ४०० रुपैयाँ प्रति क्वीन्टल बढेको छ।

Vianet communication
Laxmi Bank


भारतमा मनसुन सीजनमा भारी वर्षाका कारण तेलहन फसल, खासगरी  सोयाबीनको उत्पादनमा गिरावट आएको छ। त्यस्तै, हिउँद सिजनमा पनि तेलहन बालीको खेतीमा सुस्तता आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फलतः  भारतीय बजारमा  तेल र तेलहनको भाउ उकालो लागेको छ। 

भारतमा तेलको भाउ उकालो लागिरहेका बेला त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने देखिन्छ। कारण नेपालमा खाने तेल आयातको ठूलो बजार भारत हो।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x