×

NMB BANK
NIC ASIA

डाक्टर बलात्कारका आरोपीलाई सडकमै गोली ठोक्ने यी 'इन्काउन्टर म्यान', थरर काँप्छन् अपराधी !

मंसिर २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण भारतीय फिल्मको नायकजस्तो छवि बनाएका पुलिस कमिश्नर वीसी सज्जनार 'इन्काउन्टर म्यान'को नामले चिनिन्छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनको नामले मात्र पनि अपराधीहरू थरथर काँप्ने गरेको चर्चित भारतीय टेलिभिजन एबीपी न्यूजको अनलाइन संस्करणले लेखेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सज्जनार तिनै व्यक्ति हुन्, जसले एक डाक्टरको सामूहिक बलात्कार र हत्याका चार आरोपीलाई सडकमै गोली ठोके ।


Advertisment
Nabil box
Kumari

बेलुका अबेर ड्यूटी सकेर घर फर्किन लागेकी महिला डाक्टरलाई गाडी बिग्रिएको मौका छोपी सहयोग गर्ने बहानामा सामूहिक बलात्कार गरी जलाएर हत्या गरिएको थियो ।

Vianet communication
Laxmi Bank

तेलंगनाको राजधानी हैदरावादमा प्रहरीले शुक्रवार बलात्कारका चारैजना आरोपीको इन्काउन्टर गरेको हो ।

साइबरावाद पुलिसको टोलीले इन्काउन्टर गरेको हो । उक्त टोलीको नेतृत्व पुलिस कमिश्नर वीसी सज्जनारले गरेका थिए ।

४८ घण्टामा सुल्झाएका थिए एसिड अट्याक केश

पुलिस कमिश्नर वीसी सज्जनारले सन् २००८ मा एसिड प्रहरको घटनाका आरोपीको इन्काउन्टर गरेका थिए ।

इञ्जिनीयरिङ अध्ययनरत एक छात्रामाथि एसिड आक्रमण भएको थियो । उक्त घटनालाई सज्जनरले ४८ घण्टाभित्र सुल्झाएका थिए ।

सज्जनार त्यससम्य वारंगलमा एसपी थिए ।

घटनाका तीन आरोपीलाई नियन्त्रणमा लिएपछि उनले यसैगरी इन्काउन्टर गरेका थिए । 

यसपटकको सामूहिक बलात्कार केशजस्तै त्यतिबेला पनि आरोपीप्रति सर्वसाधारणमा निकै आक्रोश थियो ।

सर्वसाधारणले उक्त इन्काउन्टरमा पनि खुशी मनाएका थिए । 

यसपटक सामूहिक बलात्कारका आरोपीको इन्काउन्टर गर्दा खुशी भएका महिलाहरूले सज्जनार र उनको टीमलाई राखी नै बाँधिदिएका छन् ।

सडकमा भेला भएका महिलाहरूले सामूहिक रूपमा राखी बाँधेका हुन् । भारतमा राखी भातृत्वको प्रतीक मानिन्छ ।

उपस्थित भीडले सज्जनारलाई काँधमा उठाएर खुशी साटासाट समेत गरेका थिए ।

एसिड आक्रमणका आरोपीलाई इन्काउन्टर गर्दा र अहिले पनि प्रश्न भने उठेको छ । 

प्रहरीले त्यतिबेला आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएको थियो भने यसपटक आरोपीहरू भाग्न खोज्दा गोली चलाएको बताएको छ ।

उनीहरूले हतियार खोसेर प्रहरीमाथि नै आक्रमणको प्रयास गरेको पनि दाबी गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x