भारतीय प्रधानमन्त्री मोदी कुन मोबाइल प्रयोग गर्छन् ?

पछिल्लो समय मोबाइल–फोन अत्यन्तै लोकप्रिय बनेको छ ।

धेरै जनसंख्याले यसको प्रयोग गर्छन् । त्यस्तै विश्वका सर्बश्रेष्ठ व्यक्ति देखि सामान्य जिवनयापन गर्ने मानिसले पनि यसको प्रयोग गरिरहेका हुन्छन् ।


Advertisement

यस्तै भारतीय प्रधानमन्त्रीले कुन मोबाइल प्रयोग गर्लान ? यो सबैलाई लाग्न सक्ला ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एप्पल र एन्ड्रोइड मोबाइल प्रयोग गर्छन् । उनले सामाजिक सञ्जालमा सक्रिय रहन यी मोबाइलसेट प्रयोग गर्ने गरेको बताइएको छ ।


Advertisement

उनले एप्पलको मोबाइल प्रयोग गर्छन् । मोदीले चीन र दुबई भ्रमणमा जाँदा भने आइफोन  ६ सीरीजको फोन प्रयोग गरेका थिए । 
 

कमेन्ट गर्नुहोस्