नयाँ दिल्लीमा भीषण आगलागी, कम्तिमा ३५ जनाकाे मृत्यु

भारतको नयाँ दिल्लीमा भीषण आगलागी भएको  छ । आगलागीमा परि कम्तीमा ३५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

आइतवार बिहान स्थानीय समयअनुसार करिब ५ः २२ बजेको समयमा आगलागी भएको स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सी द इकोनोमिक्स टाइमले लेखेको छ, अहिले घाइतेहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । 
आगलागी झाँसी रोडस्थीत एक गोदाममा भएको हो । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्