×

NMB BANK
NIC ASIA

कोहलपुर तनावग्रस्त

स्कुले विद्यार्थीलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त, दर्जन गाडीमा तोडफोड

मंसिर २२, २०७६

NTC
Sarbottam
तस्वीर : काँचुली खबर डटकमबाट
Premier Steels
Marvel

ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भिर घाइते भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ ।

Muktinath Bank

कोहलपुर नेपालगन्ज सडकखण्डको त्रिभुवन माविकी एक विद्यार्थीलाई ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान पौने १० बजे ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि ती विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय तथा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।  प्रहरीले भने ती विद्यार्थीको मृत्यु नभघ गम्भिर घाइते भएकाे जनाएकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार, १२ वर्षकी प्रकृति चन्दको दुवै खुट्टा गम्भिर चोट छ । 


Advertisment
Nabil box
Kumari

घटनापछि आक्रोशित विद्यार्थीहरूले विद्यार्थीलाई ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । सयौंको सँख्यामा रहेका विद्यार्थी तथा स्थानियवासीले दजनौं गाडी तोडफोड गरेका छन् ।

Vianet communication
Laxmi Bank

ट्रक चालकलाई भने प्रहरीले आन्दोलनकारीबाट बचाएर आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीले भिडलाई नियन्त्रणमा लिन दुई दर्जन बढि हवाई फायर गरेको छ ।

आन्दोलत विद्यार्थीहरूले अहिले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x