×

NMB BANK
NIC ASIA

पुरानो भाकामा शिरीष देवकोटाले ल्याए 'अञ्जुली' [भिडियोसहित]

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गायक शिरीष देवकोटाले गन्धर्व लयसँग जोडेर नयाँ गीत 'अञ्जुली' सार्वजनिक गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

रोइला गीतका लागि परिचित गायक देवकोटाले सोमवार आफ्नै यूट्युब च्यानलमार्फत 'अञ्जुली' गीत सार्वजनिक गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गीतको लय तथा शब्द संकलन देवकोटा आफैंले गरेका छन् । 


Advertisment
Nabil box
Kumari

विशेषगरी समाजका विभिन्न पाटाहरूलाई गीतमा उन्न सिपालु मानिएका देवकोटाले गाउँघरमा घाँसदाउरा गर्दा तथा मेलापातमा गाइने भाका (घाँसे, कोदे, काने)लाई गन्धर्व लयसँग जोड्दै गीत निकालेका छन् । 

Vianet communication
Laxmi Bank

'धेरै वर्ष पहिले गाउँघरमा घाँसदाउरा, मेलापात गर्दा गाइने भाका (घाँसे,कोदे,काने)सँगै गन्धर्व लय जोडेर गीत तयार भएको छ । असारमा गाइने वाली अनि सुदुर पश्चिममा गाइने ठाडीसँग पनि पनि गीतको शैली मेल खान्छ,' उनले भने, 'यो व्यावसायिक गीत होइन, पुरानो भाका एवम् शैली संरक्षणका खातिर यो गीत जन्मिएको हो ।' 

 गीत पुरानो भाकामा आधारित भएकाले दर्शक तथा स्रोताले मन पराउनेमा उनी आशावादी देखिन्छन् । 

स्मृति तिमल्सिनाले निर्देशन गरेको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् । प्रकाश धमलाले सम्पादन गरेको भिडियोमा स्मृति, आर्यन, शेर, किरन, स्मारिकालगायतको अभिनय रहेको छ । 

भिडियो हेर्नुहोस् : 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x