१० वर्षपछि श्रीलंकाली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा

पाकिस्तान- श्रीलंकाको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ । 

श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतंककारी आक्रमणपछि श्रीलंकाली टेस्ट क्रिकेट टोली पहिलो पटक सोमवार पाकिस्तान आइपुगेको हो । 


Advertisement

पाकिस्तान क्रिकेट बोर्डले सोमवार ट्वीट गर्दै श्रीलंकाली टोली पाकिस्तान आएको तस्वीर र भिडियो सार्वजनिक गरेको थियो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्