साग फुटबलमा नेपाल हार्दा मन्त्रीका आँखामा आँसु !

पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकुद (साग) को अन्तिम दिन भारतबाट नेपाली महिला फुटबल पराजित भएपछि आँखाको आँसु पुछ्दै  गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन । तस्वीर : जमुना वर्षा शर्मा/रासस

Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्