माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ब्लड प्रेसर लो (रक्तचाप कम) हुनुलाई हाइपोटेन्सन भनिन्छ । यस्तो अवस्थामा शरीरमा रक्तप्रवाह एकदमै विस्तारै हुने गर्छ । स्वस्थ मानिसमा रक्तचाप १२०/८० हुन्छ । जब रक्तचाप ९०/६० भन्दा कम हुन थाल्छ, स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्छन् । र्क्तचाप एकदमै कम हुनु आफैंमा जोखिमयुक्त अवस्था हो ।
असर
रक्तचाप कम हुँदा कमजोरीपन महसुस हुने, रि)गटा लाग्ने, बेहोस हुने, आँखा तिरमिराउने, सास फेर्न गाह्रो हुनेजस्ता जटिलता देखा पर्छन् ।
रक्तचापक कम हुँदा सबैभन्दा बढी असर मस्तिष्कमा पर्छ । दिमागमा रगत कम हुने र अक्सिजनको मात्रा पर्याप्त मात्रामा नपुग्ने भएकाले छिटो असर देखापर्ने गरेको हो ।
त्यस्तै मुटु र मिर्गौलामा सीधा असर पर्ने भएकोले कतिपय अवस्थामा यो प्राणघातक पनि हुन सक्छ ।
बच्ने उपाय
जीवनशैली र खानपान व्यवस्थापन गर्न सकेमा क्तचाप सन्तुलनमा ल्याउन सकिन्छ । ब्लड प्रेसर एक्कासी कम भएमा पसिना आउने र बेहोस हुने हुन्छ । यस्तो अवस्थामा खुट्टा माथि उठाएर भुईंमा सुत्नुपर्छ अलिकति नुन खान सकिन्छ । यसबाहेक जीवनजल र ग्लुकोज पानी खाएर रक्तचाप सन्तुलनमा ल्याउन सकिन्छ । नुनमा पाइने सोडियमले रक्तचाप बढाउने काम गर्छ ।
नियमित हलुका नुनयुक्त खाना खानुपर्छ । धेरै नुन पनि स्वास्थ्यका लागि हानिकारक हुने भएकाले आवश्यक मात्रै प्रयोग गर्नुपर्छ । नयाँ पत्रिकामा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...