नयाँ अमेरिकी प्रस्ताव मेक्सिकोका निम्ति हानिकारण

मेक्सीकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौताअन्तर्गत स्टिल र आल्मुनियम उत्पादनसम्बन्धि अमेरिकी प्रस्तावलाई स्विकार गर्न नसकिने बताएका छन् ।

उनले नयाँ अमेरिकी प्रस्ताव मेक्सिकोका निम्ति हानिकारण रहेको बताए । 


Advertisement


व्यापारसम्बन्धि संयुक्त राज्य अमेरिकार–मेक्सिको–क्यानढा सन्धिका सम्बन्धमा सिनेटरहरूसँगको छलफलमा विदेशमन्त्री इब्रार्डले सवारी साधन उत्पादनका लागि ७० प्रतिशत फलाम उत्तर अमेरिकी क्षेत्रकै हुनुपर्ने प्रस्ताव अमेरिकाले राखेको जानकारी दिए । राजधानी दैनिकमा खबर छ । 
 


Advertisement

कमेन्ट गर्नुहोस्