फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका १२ का वडाध्य लक्ष्मी साह हुलुवाईलार्य बलात्कार प्रयासको आरोपमा पक्राउ गरेको छ । उनका सहयोगी सोही ठाउँका अनिल कुमार राय अमात र नसिम मियाँसमेत पक्राउ परेका छन् ।
गाउँमा उत्पन्न विवादलाई पञ्चेती गरी मिलाउने लोभ देखाएर वडाध्यक्षले बलात्कार प्रयास गरेको पीडितको आरोप छ । घटनाअनुसार १६ वर्षीय जेठो छोरा र २३ वर्षीया विवाहिता महिलाबीच प्रेम सम्बन्ध रहेको भन्दै गाउँलेले विवाह गर्न दवाव दिएका थिए ।
एक छोरीको आमासमेत रहेकी महिलासँग १६ वर्षीय छोराको कानूनविपरित बालविवाह गनै पीडितले अस्वीकार गरिन् ।
पीडितका अनुसार सो विषयमा छलफल गर्न घर जाउँ भनी नसिमले मंसिर १२ गते मोटरसाइकलमा चढाई नसिमको खाली रहेको घर छेउको चौरमा लगे । सोही ठाउँमा आएका अनिलले वडाध्यक्षले भनेको मान्नु भनी सल्लाह दिएर गएपछि आइपुगेका वडाध्यक्षले बलात्कार प्रयास गरे ।
‘वडाध्यक्षले शुरूमा बालक छोरा र विवाहिता महिलाको विवाहको कुरा आफूले पञ्चेती गरेर मिलाइदिने भने । तत्कालै सोवापत शारीरिक सम्बन्धको प्रस्ताव राखे’, पीडितले भनिन्,‘आफूले अस्वीकार गरेपछि उनले समाउँदै जबरजस्ती गर्न खोजे, प्रतिकार गरेपछि ज्यान मार्ने धम्की दिए ।’
दक्षिणतर्फबाट भागेर घर आएको बताएकी उनीसँग मोबाइलमा यी सब कुराको रेकर्ड सुरक्षित छ । नसिमले घर लैजानुको साटो चौरीतर्फ मोटरसाइकल तीव्र गतिमा कुदाएपछि शंका लागेर पछाडि सवार उनले मोबाइलको भिडियो रेकर्ड खोलेर लुकाइन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...