×

NMB BANK
NIC ASIA

सन् २०२० मा राशी अनुसार उपनाउनुस् यी उपाय, हुनेछ धन आर्जन

मंसिर २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०१९ को विदाइको क्रममा छौँ, भने सन् २०२० को स्वागतका लागि आतुर। नयाँ वर्षमा केही विशेष उपाय अपनाउँदा मनोकांक्षा पूरा गर्न सकिन्छ।  राशी अनुसार यी उपाय अपनाउँदा तपाईँलाई सन् २०२० मा धन प्राप्ति हुनसक्छ।

Muktinath Bank

 
मेष:यो वर्ष नियमित रूपमा सूर्यलाई जल अर्पण गर्नुस्। रातो चन्दनको  तिलक निधार वा घाँटीको कन्ठमा लगाउनुस्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष: याे वर्ष नियमित रूपमा शिवजीलाई जल अर्पण गर्नुस्।  एक चाँदीको सिक्का आफूसँगै राख्नुस्।


Advertisment
Nabil box
Kumari

मिथुन : यो वर्ष हनुमानजीको उपासना गर्नुस्।  हरेक मंगलबार हनुमानजीलाई रातो फूल चढाउनुस्।

Vianet communication
Laxmi Bank

कर्कटः यो वर्ष लक्ष्मीमाताको उपासना गर्नुस्। हरेक दिन श्री सूक्तमको पाठ गर्नुस्।

सिंह : यो वर्ष गणेशजीको उपासना गर्नुस्। जल सूर्यलाई अर्पण गर्नुस्।

कन्या : यो वर्ष  दुर्गा माताको उपासना गर्नुस् । नियमित रूपमा जल अर्पण गर्नुस्।

तुला : यो वर्ष शनिदेवको उपासना गुर्नस्।  शनिवार दीपदान गर्नुस्।

वृश्चिक : यो वर्ष भगवान विष्णुको उपासना गर्नुस्।  एउटा सुन वा पित्तलको छल्ला धारण गर्नुस्।

धनु : यो वर्ष सूर्यदेवको उपासना गर्नुस्। एक ताम्बेको सिक्का आफूसँग  जरूर राख्नुस्।

मकर :  यो वर्ष शनिदेवको उपासना गर्नुस्। हरेक शनिबार दीपदान गर्नुस्।

कुम्भ : यो वर्ष शिवजीको उपासना गर्नुस् । सम्भव भएसम्म सोमबार व्रत बस्नुस्।

मीन : यो वर्ष नियमति रुपमा गायत्री मन्त्र जप गर्नुस्।  रुद्राक्ष अवश्य धारण गर्नुस्। एजेन्सीकाे सहयाेगमा
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x