×

NMB BANK
NIC ASIA

नेकपा सचिवालयले तय गर्‍यो स्थायी कमिटी बैठकको कार्यसूची, यी हुन् ५ एजेन्डा

मंसिर २९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्थायी कमिटीमा पेश गर्नका लागि ५ वटा कार्यसूची तयार तयार गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीमा पेश गर्नका लागि ५ वटा कार्यसूची तयार गरिएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'अध्यक्षद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनका बारेमा दुवै अध्यक्षले परामर्श गरेर प्रस्तुत गर्नुभएको छ,' श्रेष्ठले भने, 'दोस्रो कार्यसूचीका रूपमा विधान संशोधन रहेको छ, तेस्रो नेपाल-भारत सीमा समस्या, चौथो केन्द्रीय कमिटीको बैठक र पाँचौंमा विविध रहेको छ ।'


Advertisment
Nabil box
Kumari

नेकपा स्थायी कमिटी बैठक एक वर्षपछि आज दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ ।

Vianet communication
Laxmi Bank

सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि केही समय सहभागी भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

'बैठकमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पनि केही समय उपस्थित हुनुहुन्थ्यो,' बैठकपछि सञ्चारकर्मीमाझ प्रवक्ता श्रेष्ठले भने, 'कमरेड अध्यक्षले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराउनुभयो ।'

प्रवक्ता श्रेष्ठले थपे– 'उहाँले आफ्नो स्वास्थ्य स्थिति अत्यन्तै राम्रोसँग तीव्ररूपमा सुधार भइरहेको जानकारी गराउनुभयो । बैठकले तीव्ररूपमा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्‍यो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x