×

NMB BANK
NIC ASIA

बैंक एकाउन्टमा एक्कासी ३७ मिलियन डलर देखेपछि खुसीले पागल !

मंसिर २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको टेक्सास निवासी एक महिला एक दिनका लागि करोडपति बनिन् । बैंकले उनको खातामा गल्तीवश ३७ मिलियन डलर जम्मा गरिदिएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

रुथ बलुन नामकी ति महिलाले आफ्नो कामको सिफ्ट सकेर आफ्नो फोनमा एकाउन्ट चेक गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिबेला दंग परिन् जतिबेला उनले आफ्नो खातामा ३ करोड भन्दा धेरै डलर रहेको देखिन् ।


Advertisment
Nabil box
Kumari

'बैंक खातामा यति धेरै पैसा देखेर म खुशी भएँ,' स्थानीय सञ्चारमाध्यमहरूलाई बलुनले भनिन् ।

Vianet communication
Laxmi Bank

केही समय लामो लामो सास लिएपछि बलुनले यो कुरा आफ्नो पतिलाई बताइन् । उनको पतिले यतिधेरै पैसा कसरी आयो भनेर बैंकसँग कुरा गर्न सल्लाह दिए ।

उनले बैंकका अधिकारीहरूसँग यसबारेमा कुरा गरिन् । 'उनीहरू पनि अचम्म परे,' बलुनले भनिन्, 'यत्रो पैसा गल्तीवश मेरो एकाउन्टमा ट्रान्सफर भएको विषय उनीहरूलाई पनि थाहा रहेनछ ।'

बैंकका अधिकारीहरूले उनीसँग माफी मागे र उनको एकाउन्टबाट पैसा फिर्ता गरे ।

'मलाई लागेको थियो, कसैले मलाई गिफ्ट गर्यो,' बलुनले भनिन्, 'तर मेरो खुसी धेरैबेर टिक्न सकेन । त्यो पैसा गल्तीवश मेरो एकाउन्टमा आएको रहेछ । अनि बैंकले पैसा फिर्ता लग्यो ।'

बैंकले कुनै विदेशीले पैसा जम्मा गर्ने क्रममा गल्तीवश उनको एकाउन्ट नम्बर थिचिएको भन्दै विज्ञप्ति नै निकालेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x