कात्तिक १८, २०७८
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
के तपाईं धेरै सम्पत्ति कमाउन चाहनुहुन्छ ? यो असम्भव छैन तर अप्ठेरो भने अवश्य छ । ज्योतिषविज्ञानसँग तपाईंलाई धनी बनाउने केही रहस्यहरू छन् ।
पहिलो रहस्य - विश्वास गर्नुस् कि तपाईं धनी हुनुहुन्छ
यदि तपाईं साँच्चिकै धनी बन्न चाहनुहुन्छ भने पहिला तपाईं आफू धनी भएको विश्वास गर्नुपर्ने हुन्छ । तपाईंको जीवन शैली त्यस्तै हुन्छ, जस्तो तपाईंले सोच्नुहुन्छ ।
दोस्रो रहस्य - धन्यवाद दिने बानी बसाल्नुस
तपाईंले जे प्राप्त गर्नुहुन्छ त्यसका लागि धन्यवाद दिनुपर्छ । अहिलेसम्म तपाईंले यो संसार, आफ्नो बाबुआमा, नातेदारहरूबाट के प्राप्त गर्नुभयो त्यसको सम्मानस्वरूप धन्यवाद दिन जान्नुभएन भने भविष्यमा प्राप्त हुने चीज निकै कम हुन सक्छन् ।
तेस्रो रहस्य - जे चाहिन्छ त्यो प्रकृतिसँग माग्नुहोस्
ज्योतिषविज्ञानले मान्छेले प्रकृतिबाट नै सबै कुरा प्राप्त हुनसक्ने मान्यता राख्छ । कुनै अर्को मान्छेसँग माग्ने हो भने धनी हुनुको के मतलब ? तपाईंको मागमा शक्ति हुनुपर्छ । माग गर्दा तयारी पनि उत्तिकै हुनुपर्छ । यत्तिकै मागेर मात्र पाईंदैन, बरू आफूलाई चाहिएको चीजमा दत्तचित्त भएर काम गर्नुपर्छ ।
चौथो रहस्य - वास्तुको नियम मान्नुहोस्
आफ्नो घरलाई वास्तुअनुसार मिलाउनु एकदम आवश्यक छ । कसैसँग पनि क्रोध गर्नु हानिकारक हुन सक्छ । बैठक कोठामा यस्तो पेन्टिङ राख्नुहोस्, जहाँ परिवारको खुसी झल्कियोस् । भोजन सधैं पूर्व या उत्तरतिर फर्केर गर्नुहोस् । घरको तिजोरीमा तामा, पित्तल या चाँदीका सिक्काहरू राख्नुहोस् । घरको वातावरण सुगन्धित बनाएर राख्नुहोस् ।
पाचौं रहस्य - राति पैसा गनेर मात्र सुत्नुहोस्
आफूले कमाएको पैसा गनेर मात्र सुत्नुपर्छ । यस्तो काम २ महिनासम्म गर्नाले धनलक्ष्मी घरभित्रै रहने ज्योतिषशास्त्रले स्पष्ट पारेको छ ।
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...