×

NMB BANK
NIC ASIA

संघीयताको जग बलियो बनाउन महानगरका काम उदाहरणीय हुनुपर्छ : मन्त्री त्रिपाठी

मंसिर २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले काठमाडौँको गरिमा बचाउनका लागि मात्र नभइ संघीयताको जग बलियो बनाउन पनि महानगरका काम उदाहरणीय हुनुपर्ने बताएका छन्।

Muktinath Bank

काठमाडौँ महानगरपालिकाको २५ औँ वार्षिकोत्सवका असरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले भने ‘काठमाडौँको बिरासत ठूलो छ । यो राजनीति र प्रशासनिक व्यवस्था परिवर्तनको साक्षी पनि हो । सबै मिलेर यसको गरिमा बचाउनुपर्छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद सदस्य जीवनराम श्रेष्ठले महानगरको बिकास र समृद्धिका लागि राम्रा कामको प्रशंशा र सुधार गर्नु पर्ने कामका लागि रचनात्मक सुझाव दिनुपर्ने धारणा राखे। त्यस्तै प्रदेश सभा सदस्य नारायण सिलवालले प्राप्त उपलब्धीलाई जोगाएर थप कार्यक्रम अघि बढाउनु पर्ने बताए।


Advertisment
Nabil box
Kumari

महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरको गौरव र महानगरबासीका चाहना पूरा गर्न आफू प्रतिवद्ध रहेको बताए। त्यसका लागि जस्तासुकै चुनौतीको पनि सामना गर्न तयार रहेको मेयर शाक्यको भनाइ थियो।

Vianet communication
Laxmi Bank

उनले काठमाडौंलाई सहयोगापेक्षी मानवमुक्त बनाउन थालिएको अभियान र बौद्धमा सञ्चालन गरिएको दमकल भवनलाई महत्वपूर्ण उपलब्धीका रुपमा प्रस्तुत गरे।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x