×

NMB BANK
NIC ASIA

तारा गाउँ समितिको चेतावनीः सात दिनभित्र बक्यौता नबुझाए कानुनी कारबाही

मंसिर २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तारा गाउँ विकास समितिले बक्यौता भाडा बुझाउन चार कम्पनीलाई सात दिने अल्टिमेटम दिएको छ । लामो समयदेखि भाडा नतिर्ने कम्पनीलाई पत्राचार गर्दै सात दिनभित्र बक्यौता नबुझाए कानुनी कारवाही गर्ने चेतावनी दिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

समितिका अध्यक्ष प्रह्लाद न्यौपानेको निर्देशनपछि तारा गाउँ विकास समितिले सात दिने अल्टिमेटमसहित १९ मंसिर २०७६ मा पत्र काटेको थियो । समितिका भवनहरु लिजमा प्रयोग गर्दै आएका काठमाडौँको नयाँ सडकस्थित सुलक्स सेन्टर, अजन्ता इन्टरप्राइजेजलाई र पिकी इन्टरनेशनल, बालुवाटारका चाङ्गेस्थान सप्लायर्स प्रालि र चाङ्गेस्थान सप्लायर्स प्रालिलाई बक्यौता बुझाउन पत्र पठाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष न्यौपानेका अनुसार अजन्ता इन्टरप्राइजेजले समितिलाई रु आठ लाख ४८ हजार २९० बुझाउन बाँकी छ । यो कम्पनीले पटकपटक तागेता गर्दा पनि बक्यौता बुझाउन अटेर गर्दै आएको छ । यसैगरी नयाँ सडकको रामागृह भवनको रु ७८ लाख ५६ हजार, २५० चाङ्गेस्थान सप्लायर्स प्रालिले बुझाएको छैन। 


Advertisment
Nabil box
Kumari

यसैगरी चाङ्गेस्थान सप्लायर्स प्रालिलाई नै सम्झौताअनुसार भाडा बुझाउन पत्र काटेको छ । तारा गाउँ विकास समिति र सप्लायर्सबीच गत ११ फागुन २०७४ मा भएको भाडासम्बन्धी करार सम्झौता भएको थियो । चाङ्गेस्थान सप्लायर्सले संरचना बनाएर व्यवसाय गरिरहेको भएपनि अहिलेसम्म भाडा भने बुझाएको छैन । कम्पनीले पहिलो र दोस्रो वर्ष ९निर्माण अवधि० लागि वार्षिक ९५ लाख पाँच हजार वार्षिक भाडा बुझाउने सम्झौता छ तर उसले आजसम्म बुझाएको छैन । 

Vianet communication
Laxmi Bank

पिकी इन्टरनेशनल कम्पनीले  १२ लाख ६७ हजार ४०० बक्यौता बुझाउन बाँकी छ । सुलक्स सेन्टरले  १४ लाख १३ हजार ५०० बुझाउन बाँकी छ । अध्यक्ष न्यौपानेले कुनै पनि बहानाबाजीमा राज्यलाई बुझाउनुपर्ने भाडा नबुझाए कानूनी कारवाही गरिने बताए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x