धुलाइमा सुपर फास्ट, जाडोमा रमाउनुहोस् हिटरको साथ

नेपालको नम्बर १ इलेक्ट्रोनिक्स ब्राण्ड सीजी ब्राण्डले जाडोलाई लक्षित गरी हरेक सीजीको फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा अब सीजीको आकर्षक इलेक्ट्रिक हिटर उपहार स्वरुप फ्रीमा उपलब्ध गराएको छ ।

छिटोछरितो धुलाइको साथसाथै अत्याधुनिक प्रविधि सहितको ३६० डिग्री डाइमेन्सनल क्लीन केयरको सुविधासहित फ्रन्ट लोड वासिङ मशिनमा १० वर्षसम्मको वारेन्टी रहेको छ ।


Advertisement

सीजी वासिङ मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनका साथसाथै हिटरले न्यानो प्रदान गराउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्