×

NMB BANK
NIC ASIA

यसरी बनाउनुस् वैवाहिक जीवनलाई सुखमय

पुस ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भनिन्छ—वैवाहिक जीवन सफल तथा सुखमय बनाउनका पतिपत्नी दुबैको हात हुन्छ।  जीवनसाथीको बानीव्यहोरादेखि, उसका ससाना कुराहरूमा ध्यान दिन सके वैवाहिक जीवन सहज हुन्छ।

Sagarmatha Cement
Muktinath Bank

वैवाहिक जीवनमा स(साना कुराले पनि मनमुटाव हुन सक्छ र घरबार समेत बिग्रन सक्छ, यसबाट जोगिनका लागि दुवैले एकअर्काको भावना बुझेर अगाडि बढ्नु आवश्यक हुन्छ । साथै आफ्नो जीवनसाथीलाई हरेक स(साना कुराहरू सेयर गर्ने जसले एकअर्कामा विश्वास पैदा गर्न सकोस्, साथै एकअर्कालाई विश्वास गर्न सक्नु पनि वैवाहिक जीवनलाई सहज रूपले अगाडि बढाउनु हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 वैवाहिक जीवनलाई सुखमय र सहज बनाउन यसाे गर्नुस्


Advertisment
Nabil box
Kumari

– विषेशगरी पुरूषहरू यौन सम्बन्धका लागि निकै हतार गर्छन् । तर, यो जरूरी छैन् की महिला हरेक समय पुरूषसँग शारीरिक सम्बन्धका लागि तयार होस्। यस्तोमा एकअर्काको मुड र अवस्ताबारे बुझ्नु जरूरी हुन्छ । यदी दुईमध्ये एकले मात्र पनि शारीरिक सम्बन्धको इच्छा जाहेर नगरे दवाव दिनु राम्रो होइन।

Vianet communication
Laxmi Bank

– शारीरिक सम्बन्धका लागि विषेश गरी पुरूषले पहिले पहल सुरू गर्छन्। तर, कहिलेकाँही महिलाले पनि यसको पहल गर्नुपर्ने हुन्छ।

– शारीरिक सम्बन्धका क्रममा आफ्नो पार्टनरको अगाडि खुसी हुने प्रयास गर्नुस्, यस्तो समयमा खुसी देखीनु नै राम्रो हुन्छ।

– प्राय पुरूष शारीरिक सम्बन्धपछि आफ्नो पार्टनरको विचारै नगरी सुत्ने गर्छन् । तर यसो गर्नु राम्रो होइन, महिला साथीलाई सम्बन्धपछि पनि गफ गर्ने र साथमा बस्ने गरे उनीहरू खुसी हुन्छन्।

– ओछ्यानमा यस्ता कुराहरू नगर्नुस्, जसलाई सुनेर मानसिक तनाव होस् । ओछ्यानमा रहँदा सबै तनावलाई छाडेर जानु फाइदाजनक हुन्छ।

– सम्बन्धमा एकअर्कामा शंकाको लागि कुनै ठाउँ छाड्नु हुँदैन । जब आफ्नो पार्टनरमा कुनै असामान्य कुरा महसुस भए, उक्त कुराहरू एकअर्काले खुलेर गरेर समाधान गर्नु राम्रो हुन्छ।

– वैवाहिक जीवन शारीरिक सम्बन्धमा मात्र सिक्नु राम्रो होइन ।  एक(अर्कामा साँचो प्रेम दिएर सम्बन्धलाई थप मजबुत बनाउन सकिन्छ । एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x