×

NMB BANK
NIC ASIA

तपाईँ कुन बार जन्मिनु भएको ? थाहा पाउनुहोस् स्वभाव र भाग्य

पुस ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आइतबारको दिन सूर्यको हो भने सोमबारको मुख्य ग्रह चन्द्र हो। मंगलबार मंगलको प्रभाव हुन्छ, बुधबार बुधको । बिहीबार वृहस्पति र शुक्रबार शुक्रको प्रभाव सबैभन्दा बढी हुन्छ । शनिबारको कारक ग्रह शनि मानिन्छ। 

Muktinath Bank

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ। मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ। कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबारः
पुरुष: 
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन्। उनीहरुको आयु पनि लामो हुन्छ। यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन्। यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन्। तर यिनीहरुलाई २० देखि २२ वर्षसम्म दुःख हुन्छ।


Advertisment
Nabil box
Kumari

स्त्री: आइतबार जन्मिने स्त्री दान(पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन्।

Vianet communication
Laxmi Bank

सोमबारः
पुरुष: 
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ। यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ। सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन्। सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ।

स्त्री: सोमबार जन्म भएका महिला सुन्दर हुन्छन्। यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन्।

मंगलबारः
पुरुष: 
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन्। यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ। यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन्। यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ। दुख र सुख आउने जाने भैरहन्छ।

स्त्री: ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ। यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन्।

बुधबारः
पुरुष:बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन्। यिनीहरुको बोलीमा मिठास हुन्छन्। यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ।

स्त्री: बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन्। यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।
 

स्त्री: जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः
पुरुष: 
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन्। बुद्धिमान र मृदुभाषी यिनीहरुको स्वभाव हो। यिनीहरु सहनशिल पनि हुन्छन्। यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ।

स्त्री: कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ। यस्ता स्त्री मस्ती मजाक गर्छन्। परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन्।

शनिबारः
पुरुष: जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि व्यापार वा प्रविधिको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ। भाइबहिनी वा दाइ दिदीबाट सन्तुष्टि मिल्दैन। यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ।

स्त्री: शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला। सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन्। यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन्। -एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x