×

NMB BANK
NIC ASIA

चिनियाँ सेनामा भर्ना हुन अचम्मका शर्त !

जेठ २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ सेनाले नयाँ जवानको भर्तीका लागि केही टिप्स जारी गरेको छ । जसको मदतमा सेनामा सहभागी हुने इच्छा राख्ने युवा शारीरिक योग्यता परीक्षामा पास गर्न सकुन् ।

Muktinath Bank

सेनाका तर्फबाट जारी गरिएको यी टिप्सलाई लिएर चिनियाँ सामाजिक सञ्जालमा हंगामा भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक अनलाइन पोस्टमा पिपुल्स लिबरेशन आर्मीले ड्रिंग्स, धेरै कम्प्यूटर गेम खेल्नु तथा हस्तमैथुनले युवाले कमजोर हुने बताएको छ ।


Advertisment
Nabil box
Kumari

सेनामा भर्ती हुन चाहने युवा फेल नहुन् भन्नका लागि भन्दै सेनाले १० वटा टिप्स सार्वजनिक गरेको हो ।

Vianet communication
Laxmi Bank

आवेदक मध्ये ५६ प्रतिशत फिटनेशका कारण आउट भएको भन्दै सेनाले यत टिप्स र्दिको हो ।

के के छन् ?

रक्सी तथा अन्य ड्रिंगस नखानु

स्क्र्रीनमा लामो समय नविताउँनु, मोबाइल धेरै नचलाउनु ।

एक्सरसाइज धेरै गर्नु

कम्प्यूटर गेमबाट टाढा रहनु

सुताइको समयमा ख्याल गर्नु

टाटु नबनाउँनु

सफा पानी पिउनु

आनुवंशिक परिस्थितिमा राम्रो उपचार गराउनु

सफाइमा विशेष ध्यान दिनु

तर सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले भने यसलाई मजाकको विषय बनाएका छन् । केही सरकारकले सेनाको संख्यामा भारी कटौती गर्ने तयारी गरिरहेको अवस्थामा सेनामा भर्तीलाई असहज बनाउन यस्तो गरिरहेको आरोप लगाउँछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x