×

NMB BANK
NIC ASIA

साताको शेयर बजारमा १ अर्ब ७२ करोडको कारोबार

पुस ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अघिल्लो साता उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक यस साता भने निरन्तर घट्दो क्रममा रह्यो ।

Muktinath Bank

साताभर कूल १७२ कम्पनीका शेयर कारोबार भए । २ सातादेखि लगातार बढेको शेयरबजार तेस्रो साताको प्रारम्भमै भने ओरालो लाग्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साताभर कूल ६५ लाख २१ हजार ३४ कित्ता शेयर १ अर्ब ७१ करोड ९९ लाख ८ हजार ७९२ मूल्यमा खरीद बिक्री भए । 


Advertisment
Nabil box
Kumari

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नै कारोबार मापक सूचक ४.७८ अंकले घटेर १ हजार १६७ अंकमा झर्‍यो । कूल १७२ कम्पनीको २० लाख ७२ हजार २३६ कित्ता शेयर ६८ करोड ६० लाख ७६ हजार १११ रुपैयाँमा किनबेच भयो ।

Vianet communication
Laxmi Bank

गत मंसिर १६ देखि शेयरबजार लगातार बढ्दो क्रममा थियो । लगातार ८ कारोबार दिनमा सूचक ६० अंकले बढेको थियो तर यस साताको पहिलो दिन आइतवार नै बजारले नकारात्मक लय समात्यो । 

सोमवार नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १३ दशमलव ७५ विन्दुले घटेर १ हजार १५४ दशमलव ११ मा पुग्यो । कारोबारमा कूल १६६ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर ४० करोड ७९ लाख ५५५ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।

मंगलवार नेप्से परिसूचक झिनो अंकले बढ्यो । त्यसदिन नेप्से १.२६ विन्दुले बढेर १ हजार १५५.३७ विन्दुमा पुग्यो । कूल १६७ कम्पनीको ८ लाख ४० हजार ६७७ कित्ता शेयर २७ करोड ९२ लाख ४४ हजार १३५ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।

बुधवार भने नेप्से परिसूचक ३.३० अंकले घटेर १ हजार १५२.०७ मा पुग्यो । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चियो । कूल १६५ कम्पनीका ९ लाख ४७ हजार ८५३ कित्ता शेयर २९ करोड ४७ लाख ९ हजार ८५८ रुपैयाँमा खरीद बिक्री भए ।

साताको अन्तिम दिन नेप्से पुनः ओरालो लाग्यो । त्यस दिन नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुग्यो । कूल १४१ कम्पनीको कूल १२ लाख ८९ हजार १३४ कित्ता शेयर ४१ करोड ९० लाख ८८ हजार १३३ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।

साताभर विभिन्न पाँच कम्पनीका शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन् । नेप्सेका अनुसार बेस्ट फाइनान्स कम्पनीको एक लाख ८८ हजार ९८० कित्ता हकप्रद शेयर सूचीकृत भयो । बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख १० हजार ८८० कित्ता हकप्रद, बैंक अफ काठमाडौंको ४८ लाख ३७ हजार ८६० कित्ता शेयर लाभांश, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर र एनआइसी एशिया बैंकको ८८ लाख ३४ हजार २२८ कित्ता शेयर लाभांश सूचीकृत भए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x