×

NMB BANK
NIC ASIA

शेयर बजार उकालोमा, दोहोरो अंकले बढ्यो नेप्से

पुस ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबारदेखि सुधार देखिएको बजारमा आज भने करीब १८ अङ्कले वृद्धि भएको छ ।

Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.७७ बिन्दुले बढेर एक हजार १६८.५८ मा पुगेको छ । कूल १.५४ प्रतिशतका आधारमा नेप्सेमा सुधार देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै सेन्सेटिभ परिसूचक २.९४ विन्दुले बढेर २५४.५३ मा पुगेको छ । नेप्सेमा उछाल आउँदा कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर रु ५९ करोड ५७ लाख ६४ हजार ५४४ बराबरको कारोवार भयो । 


Advertisment
Nabil box
Kumari

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको शेयर वृद्धि भएको छ । सामूहिक लगानी कोष ०.०९ विन्दुले घट्दा बैंकिङ ३.३२, व्यापार १५.५७, होटल ४६.९९, विकास बैंक १६.४४, जलविद्युत् ७.७६, वित्त ११.५४,निर्जीवन बीमा १५८.८, उत्पादन ११३.८९, अन्य ३१.६४, लघुवित्त ३०.७४, जीवन बीमा १७०.८८ विन्दुले बढेको छ । 

Vianet communication
Laxmi Bank

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु पाँच करोड ८५ लाख ६० हजार १५२ बराबरको कारोवार भयो ।

यस्तै नवील बैंक रु चार करोड ९९ लाख ६८ हजार ५२४, नेपाल बैंक लिमिटेड रु चार करोड ७३ लाख ६५ हजार २७२, एनसिसी बैंक रु तीन करोड ७४ लाख १४ हजार ५९६, नागरिक लगानी कोष रु तीन करोड ४८ लाख ७८ हजार ३९४, एनएमबी बैंक रु तीन करोड १९ लाख ७६ हजार १८५ र हिमालय डिस्टिलरी रु दुई करोड ४७ लाख ८५ हजार ३६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी ९.९२, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.८६, शिवम् सिमेन्ट ९.८६, गुराँस लघुवित्त वित्तीय संस्था ९.८४, सिर्जना फाइनान्स ९.७१ र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.५२ प्रतिशतले कमाए ।

त्यस्तै पाँचथर पावर कम्पनी ७.०१, दिव्यश्वरी हाइड्रोपावर ३.७०, खानीखोला हाइड्रोपावर ३.७०, तिनाउ मिसन डेभलपमेन्ट बैंक २.५८, कालिका पावर कम्पनी २.३२ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x