×

NMB BANK
NIC ASIA

नेप्से पुनः ओरालो यात्रामा

पुस १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६२ विन्दुले घटेर एक हजार १६७.४१ मा पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सेन्सेटिभ परिसूचक ०.३६ विन्दुले घटेर २५४.३६ मा पुगेको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर रु ५८ करोड ८६ लाख ७७ हजार ८८७ मूल्यमा शेयर कारोवार भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.६९, व्यापार ३५.७२, विकास बैंक २.२९ र जीवन बीमा १६.५५ विन्दुले बढेको छ । यस्तै होटल ९.८८, जलविद्युत् ६.४७, वित्त १.२५, निर्जीवन बीमा २४.६७, उत्पादन २४.२६, अन्य ०.२५, लघुवित्त ०.७३ र सामूहिक लगानी ०.०३ विन्दुले घटेको छ ।


Advertisment
Nabil box
Kumari

नेप्सेका अनुसार आज कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १३ करोड करोड २२ लाख ११ हजार २४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

Vianet communication
Laxmi Bank

यस्तै, एनआइसी एशिया ऋणपत्र रु छ करोड एक लाख ४७ हजार ५००, कृषि विकास बैंक रु चार करोड २८ लाख ६० हजार ८२१, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख १४ हजार ५०१, प्रभु बैंक रु दुई करोड २० लाख ४५ हजार ५४७, हिमालयन डिस्टिलरी रु दुई करोड १२ लाख ६१ हजार ६८९ र एनआइसी एशिया बैंकको रु एक करोड ४७ लाख ८८ हजार १७४ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार आज नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.८० प्रतिशतले कमाउँदा साल्ट टे«डिङ कर्पोरेशन ८.३४, यूनियन हाइड्रोपावर ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक २.८८, तिनाउ मिशन डेभलपमेन्ट बैंक २.६५, र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले २.५१ प्रतिशतले कमाए । त्यस्तै, पाँचथर पावर ७.६२, हिमालयन पावर पार्टनर ४.८२, हिमालयन डिस्टिलरी ३.१९, नेपाल फाइनान्स २.९४ र अरुण काबेली पावरका लगानीकर्ताले २.६७ प्रतिशतले गुमाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x