×

NMB BANK
NIC ASIA

ब्रुस लीकी छोरीले चिनियाँ रेस्टुरेन्टविरुद्ध दायर गरिन् मुद्दा, मागिन् २१४ करोड क्षतिपूर्ति

पुस १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 मार्शल आर्ट्स फिल्म स्टार ब्रुस लीकी छोरी शैनन लीले एक चिनियाँ रेस्टुरेन्टविरुद्ध मुद्दा दायर गरेकी छन्। 

Muktinath Bank

रेस्टुरेन्ट चैन रियल कुंग फूले बिना अनुमति आफ्ना पिताको फोटो १५ वर्षदेखि प्रयोग गरेको भन्दै शैनन कानुनी उपचारमा गएकी हुन्। उनले रेस्टुरेन्टसँग २ सय १४ करोड रुपैयाँ क्षतिपूर्ति मागेकी छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि रेस्टुरेन्टले चिनियाँ अधिकारीहरुसँग अनुमति लिएको बताएको छ। 


Advertisment
Nabil box
Kumari

चिनियाँ अनलाइन सिनाका अनुसार  शैननको कम्पनी १५ वर्षदेखि आफ्नो लोगोमा  पिता ब्रुस लीको फोटो प्रयोग गर्दै आएको छ। साथै, कम्पनीबाट उक्त विषयमा स्पष्ट गर्न रेस्टुरेन्ट चैनलाई ९० दिनसम्म भनेकी थिइन्। 

Vianet communication
Laxmi Bank

शैनन ब्रुसली इन्टरप्राइजेज नामको कम्पनी चलाउँदै आएकी छिन्। उक्त कम्पनी सुपरस्टारका फोटोको लाइसेन्स प्रदान गर्छ।

रेस्टुरेन्ट चैन रियल कुंग फूको भनाइ छ कि हामी दोधारमा छौँ, यति वर्षपछि मुद्दा दायर भएको छ।  आफूहरु यो बारेमा अध्ययन गरिरहेको र चाँडै नै प्रतिक्रिया दिने कम्पनीले जनाएको छ।  एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x