×

NMB BANK
NIC ASIA

५ नम्बर प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० बर्दियाबाट शुरू हुने भएको छ ।

Muktinath Bank

पुस १६ गते (जनवरी १ तारिख) का दिन बर्दियाको ठाकुरद्वाराबाट ‘घुम्न जाऔं बर्दिया’ भन्ने नाराका साथ उद्घाटन गर्ने तयारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रमण वर्षको ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । संघीय सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारले पनि साथ दिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष तथा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले विशेष समारोहका साथ भ्रमण वर्ष उद्घाटन गर्ने तयारीमा आफूहरू जुटेको बताए । 

Vianet communication
Laxmi Bank

‘उद्घाटन समारोहमा प्रदेशका सबै मन्त्री, समितिका सभापति र सबै सांसदहरू सहभागी हुनुहुनेछ । ३ हजार जनाको उपस्थितिमा कार्यक्रम गरिने छ,’ उनले भने, ‘प्रदेश सरकारले पनि लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको छ । संघीय सरकारको नेपाल भ्रमण वर्षलाई सफल बनाउने पनि दायित्व हो । अभियानमा सबै जुटौं । कमीकमजोरी कहाँ छन् ? सुझाव दिएर अगाडि बढौं ।’

प्रदेश पर्यटकीय सम्भावना भएको प्रदेश हो । यहाँ विश्व शान्तिको मुहान लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, विभिन्न धार्मिक क्षेत्र, हिमालहरू रहेका छन् । भ्रमण वर्षका लागि संघीय सरकारले प्रदेशलाई २५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x