×

NMB BANK
NIC ASIA

वर्ष २०१९ मा कुन बलिउड फिल्मले कति कमायो ?

पुस १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०१९ सकिन अब केही दिन मात्रै बाँकी छ । यसैबीच सन् २०१९ मा केही बलिउड फिल्मले बक्स अफिसमा धुम मच्चाए । यसै वर्ष केही फिल्मले दर्शकमा गहिरो छाप छोडे । 

Muktinath Bank

सन् २०२० को शुरूआत हुँदैछ । तर सन् २०१९ मा सबैभन्दा बढी कमाउने फिल्महरूमा ऋतिक रोशन र टाइगर श्राफको 'वार' अगाडि आउँछ । जसले बक्स अफिसमा ५०० करोड कमाएको थियो । 'वार' २०१९ मा सबैभन्दा बढी कमाउने बलिउड फिल्म बन्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाहिद कपूर र कियारा आडवाणीको फिल्म 'कबिर सिंह' ३७९ करोडसहित २०१९ मा सबैभन्दा बढी कमाउने बलिउड फिल्मको सूचीमा दोस्रो स्थानमा रहन सफल भएको छ । 


Advertisment
Nabil box
Kumari

विक्‍की कौशलको फिल्म 'उरी : द सर्जिकल स्ट्राइक'ले यस वर्ष ३४२ करोड कमाउँदै सूचीको तेस्रो स्थानमा आउन सफल भयो । सुपरस्टार सलमान खान र कट्रिना कैफको फिल्म 'भारत'ले ३२५ करोड कमायो । 

Vianet communication
Laxmi Bank

अक्षय कुमारको 'हाउसफूल ४'ले २८१ करोड कमायो ।

अक्षय कुमारकै फिल्म 'मिसन मंगल'ले २९० तथा 'केसरी'ले २०७ करोड कमायो । 

-Hindi.new24.online

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x