मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पुस १६, २०७६
उखु बिक्री बापतको रकम माग गर्दै आन्दोलनरत किसानलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखुको १००% बक्यौता रकम माघ पहिलो हप्ताभित्र भुक्तानी गरिने प्रतिबद्धता जनाएका छन् ।
मन्त्रालयमा किसान र मन्त्रीबीच भएको छलफलमा पुसको २५ गतेसम्म ८०% बक्यौता र माघ पहिलो हप्तासम्म १०० प्रतिशत भुक्तानी उपलब्ध गराउने गरी मन्त्रालयले पहल गर्ने प्रतिबद्धता मन्त्री भट्टले जनाएका हुन् ।
काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानलाई मन्त्रालयले बुधवार वार्तामा बोलाएको थियो । किसानसँग वार्ता गर्नुअघि केही चिनी मिल सञ्चालक उद्योगी मंगलवार मन्त्री भट्टको सम्पर्कमा आएका थिए । उद्योगीसँगको परामर्शमा मन्त्री भट्टले बुधवार किसानसँग समयावधि नै तोकेर भुक्तानीबारे प्रतिबद्धता जनाएका छन् ।
मन्त्रालयमा भएको छलफल अनुसार किसानले प्रतिक्वीन्टल उद्योगबाट ४७१ रुपैयाँ २८ पैसा र सरकारबाट ६५ रुपैयाँ २८ पैसा रकम पाउने छन् । सर्लाही लगायत जिल्लाका उखु किसान विगत ४–५ वर्षदेखि भुक्तानी नपाएपछि आन्दोलन गर्न काठमाडौं आएका छन् ।
छलफलका क्रममा उखु किसानले मन्त्री भट्टसँग विभिन्न माग राखेका थिए । मन्त्री भट्टको प्रतिबद्धतापछि आन्दोलनरत उखु किसान छलफलमा जुटेका छन् ।
यस्ता छन् माग –
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...